बिएल संवाददाता
अछाममा टिप्पर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
मंगलसैन नगरपालिका– १४ कालागाउँमा टिप्पर दुर्घटना भएको प्रहरीले जनाएको छ।
उत्तीसको काठ बोकेर नेपालगञ्ज जाँदै गरेको ना६ख ८३१९ नम्बरको टिप्पर कच्ची सडक भाँसिएर दुर्घटना भएको हो।
दुर्घटनामा परेर टिप्परमा सवार चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात थप उपचारका लागि जिल्ला अस्पताल अछाम पठाएको छ।
घटनाको पूर्ण विवरण आउँन बाँकी छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया