बिएल संवाददाता
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकका लागि चार एजेण्डा तय भएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा चार एजेण्डा प्रस्तुत भएको र भोलिबाट एजेण्डामा छलफल सुरु हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
उनले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेको पनि जानकारी दिए।
उनले भने, ‘अध्यक्ष प्रचण्डबाट वर्तमान परिस्थितिबारे ब्रिफिङ भयो। एजेण्डाहरुमा वर्तमान परिस्थितिबारे ब्रिफिङ वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र हाम्रो कार्यभार र ४ मा विभिद थियो। आज ती एजेण्डाहरु मध्य अध्यक्ष क.प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नुभयो।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया