
भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै
भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदैछन्।

बिएल संवाददाता - काठमाडाैँ
भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदैछन्।
बिएल संवाददाता - काठमाडाैँ
संघीय संसद्अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक बस्दैछ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ।
बिएल संवाददाता - काठमाडाैँ
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको पिली, कल्यानखोला र बिर्तामोडमा खसेको पहिरो हटाएसँगै अवरुद्ध सडक आज बिहानदेखि खुलेको हो।
बिएल संवाददाता - जुम्ला
शिक्षण पेशा छाडेर विगत २० वर्षदेखि होटल व्यवसायमा लागेका काठेखोला गाउँपालिका–७ रेशका तालबहादुर कुँवरले जिल्लामा पर्यटकको आगमन बढेसँगै लगानी पनि बढाएका छन्। उनले सञ्चालन गरेको होटल यहाँ ‘भिआइपी’ होटलका रूपमा परिचित भएको छ।
बिएल संवाददाता - बागलुङ
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
बिएल संवाददाता - काठमाडाैँ
शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरमा आज दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ। स्थानीय सुनील डगौराको बाख्राको खोरभित्र अजिङ्गर फेला परेको हो।
बिएल संवाददाता - कञ्चनपुर
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल बागमती र गण्डकी प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
सुनसरीको धरान उपमहानगरपालिका–५ सेउती पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय बसन तामाङ र धरान उपमहानगरपालिका–१५ बस्ने २६ वर्षीय रूपेश तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गर्यो।
बिएल संवाददाता - काठमाडाैँ
शनिबार त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको ५औं वार्षिक साधारणसभा उद्घाटन समारोहमा उनले नीतिमा टेकेर काम गर्ने अवस्था नआएसम्म स्वचालित भन्ने भाषण र भाषामात्र हुने बताइन्।
बिएल संवाददाता - काठमाडाैं
मुख्यतया गुरुङ र थकाली समुदायको बासस्थान रहेको यस क्षेत्रले आफ्नो अनौठो संस्कृति, पुरातात्विक महत्त्व र पवित्रस्थलहरूमार्फत् पर्यटकलाई आकर्षित गर्छ। लो मान्थाङको पर्खाल सहर, मुक्तिनाथ मन्दिर र तिजी महोत्सव यहाँका प्रमुख आकर्षणहरू हुन्।
बिएल संवाददाता - मुस्ताङ
आज (शनिबार) ‘टिआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धिः ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरुको सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै उनले बलात्कार घटना बढेकाले यसको सजाय कम नहुने बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (माओवादी केन्द्र)की नेत्री देवी खड्काले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक पीडितमैत्री भएको बताएकी छिन्।
बिएल संवाददाता - काठमाडाैं
शनिबार काठमाडौं क्षेत्र नं. १ मा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले जनताले अनुभूति गर्ने गरी काम गरेर निराशा चिर्ने बताए।
बिएल संवाददाता - काठमाडाैं
बुटवलमा छाडा साँढेले हान्दा एक महिलाको मृत्यु भएको छ। साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो।
बिएल संवाददाता - बुटवल
झापाको हल्दीबारीमा डेंगी संक्रमणबाट शिक्षिकाको मृत्यु भएको छ।
बिएल संवाददाता - झापा
जिल्ला ट्राफिक कार्यालय झापाले सडक दुर्घटनामा कमी ल्याउन गरेका पछिल्ला गतिविधि एवं प्रयास उपलब्धमूलक देखिएका छन्। गत आव २०८०-८१ को तथ्याङ्कअनुसार ट्राफिक प्रहरी झापाले चालेका जनचेतना अभिवृद्धिलगायत कार्यक्रम दुर्घटना न्यूनीकरणमा प्रभावकारी बन्दै गएका हुन्।
बिएल संवाददाता - झापा
पश्चिम म्याग्दीको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ। पहिरो नरोकिएकाले यात्रुले सास्ती खेप्न बाध्य छन्। बिरामीलाई बोकेर पहिरो पार गराउने गरिएको छ। यात्रु जोखिम मोलेर पहिरो पार गरी आ–आफ्नो गन्तव्यतर्फ लाग्ने गरेका छन्। पश्चिम म्याग्दीको तीन पालिकासँगै बागलुङको पश्चिम क्षेत्र जोड्ने बेनी–दरबाङ सडकखण्ड शुक्रबारदेखि अवरुद्ध भएको हो।
बिएल संवाददाता - म्याग्दी
चौतीस वर्षदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङ बलेवा कालभैरव मन्दिरको यस वर्षदेखि जीर्णोद्धार थालिने भएको छ।
बिएल संवाददाता - बागलुङ
१ .
२ .
३ .
४ .
५ .