बिएल संवाददाता
पुनम पन्थी सुनारकाे अभिनयमा तीज गीत ‘सुन माया’ सार्वजनिक भएकाे छ। गीतकाे म्युजिक भिडियाे शनिबार ‘पवन रानाभाट’ युट्युब च्यानलबाट सार्वजनिक भएकाे हाे।
विष्णु भाटकाे शब्द रहेकाे गीतमा वामदेव भाट र इना बेल्बासेकाे स्वर रहेकाे छ। गीतकाे एरेन्ज र म्युजिक डाइरेक्सन पवन रानाभाटकाे नै रहेकाे छ।
गीतकाे म्युजिक भिडियाेमा सुनारसँगै सन्ताेष शर्मा, अनुभव पाैडेल, पुष्पा केसी र आविष्कार आचार्यकाे अभिनय रहेकाे छ।
भिडियाे:
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया