आइतबार, १४ सेप्टेम्बर २०२५

रास्वपालाई गगनको चुनौती- कांग्रेस र एमालेला भुइँतिर राखेर सरकार चलाउँदा हुन्छ

उनले भने, ‘ठूला दलले ठूलो कुरा गर्ने भन्ने सुन्नमा आउँछ, यो सानो दल, ठूलो दलको परिभाषा के हो, ०६४ सालमा माओवादी पनि ठूलो दल होइन? अहिले रास्वपाको त दाबी छ- ०८४ मा सबैभन्दा ठूलो दल हुन्छौँ कांग्रेस र एमालेलाई बढार्छौँ। ठूलो दल बनेर कांग्रेस र एमालेलाई भुइँतिर राखेर सरकार चलाउने।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्युत प्राधिकरणले १६ अर्ब छुट दिएपछि लेखा समितिले छलफल चलाएको हाे: सांसद पोखरेल

सांसद पोखरेलले भने, ‘महालेखा नियन्त्रण कार्यालयले आफ नो ५६ देखि ६१औँसम्मका प्रतिवेदनमा के उल्लेख गरिएको छ भने प्राधिकरणमा २१ अर्ब ८८ करोड बेरुजु बक्यौता देखाएको छ, त्यसबारेमा सरकारले लाल आयोग गठन गरेर सत्यतथ्य खोजिरहेकाे अवस्था थियो, त्योबेला सरकारले नै पहिला काम सकाेस् भनेर समितिमा छलफल चलाइएन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसद मियाँकाे गुनासाे- खेलकुल सचिवले अपमान गरे

‘हिजो याक एन्ड यतिमा भएको खेलकुद मन्त्रालय र युवा परिषदको कार्यक्रममा हामीलाई अपमान गरियो, सम्मान दिन सकिँदैन भने अपमान कम्तिमा नगरौँ, हामी (सांसद)लाई अपमान हुने कार्यक्रम अबदेखि नराखौँ,’ उनले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भुटानी शरणार्थी, गिरिबन्धु र विद्युत महशुलमा सत्यतथ्य छानबिन हुनुपर्छ: गगन थापा

‘हिजो हामी प्रतिपक्षमा बस्दा जे–जे बोलेका छौँ, यतापटी कुर्सी (सत्तापक्ष)मा बस्दा पनि त्यही विषय उठाउने छौँ,’ उनले भने, ‘भुटानी शरणार्थी, गिरिबन्धु र विद्युत मस्यौदा शुल्कका बारेमा उही धारणा रहेको छ, यसको सत्यतथ्य छानबिन हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रस्तावित १८ राजदुतविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि प्रस्तावित राजदुतविरुद्ध उजुरी दिन आह्वान गरेको छ। मंगलबार बसेको सुनवाई समितिका बैठकले १८ जना प्रस्तावित राजदुतविरुद्ध उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पीडितहरुसँग प्रचण्डले भने- टिआरसी टुङ्गो लगाउने विषयमा ढिलाई हुँदैन

उनले भने, ‘हामीले बल्ल बल्ल यो विधेयकलाई यो ठाँउमा ल्याएका छौ, यसमा कतिपय कुरा परिमार्जन गर्न त पर्छ नै तर पनि यसले धेरै हदसम्म पीडितलाई सम्बोधन गर्ने प्रयास गरेको छ। यसलाई सकेसम्म सुधार गरेर लैजान्छौँ तर अब यसलाई धेरै ढिला गर्नु हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सडक दुर्घटना भ्रष्टचारले भएको हो: सांसद ढकाल

प्रतिनिधिसभाको जारी बैठकमा रास्वपा सांसद ढकालले सो आरोप लगाएका हुन। ‘सडक दुर्घटना भएको सडकले होइन, भ्रष्टचारले हो,’ ढकालले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसद ढकालले विद्युत महसुलबारे बाेल्न खाेज्दा सभामुखले दिएनन्, रास्वपाद्वारा संसद अवरुद्ध

मंगलबार बसेकाे बैठकमा रास्वपाका सांसद हरि ढकालले विद्युत महसुलकाे विषयमा बाेल्न खाेज्दा सभामुख देवराज घिमिरेले नदिएपछि उनीहरूले विराेध जनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचारको मुद्दामा हदम्याद स्वीकार्य छैन: रास्वपा

मंगलबार बसेकाे रास्वपा संसदीय दलको बैठकमा भ्रष्टाचारको मुद्दामा हदम्याद नस्वीकार्ने र त्यसलाई सबैतिर उठाउने निर्णय भएकाे प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आलोचना भएपछि मुख्यमन्त्री सिंहले हटाए ८ राज्यमन्त्री

चौतर्फी आलोचना भएपछि मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार राज्यमन्त्रीहरूलाई हटाएका हुन्। मुख्यमन्त्री कार्यालयले राज्यमन्त्रीहरूलाई हटाएकाे पत्र प्रदेश प्रमुखलाई पठाइसकिएकाे बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा संसदीय दलको बैठक सुरु

बैठकमा सदनमा रास्वपाको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल हुनेछ। कार्यवाहक प्रवत्ता मनिष झाका अनुसार बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मंगल ग्रहको सतहमुनि भेटियो पानीको ताल

मंगल ग्रहको क्रस्टको बीचमा रहेको चट्टानको सानो दरार र छिद्र अध्ययन गर्दा पर्याप्त पानी रहेको अनुमान गरिएको छ। मंगलग्रहको जमिनमुनिको पानी भण्डार १ माइल (१.६ किलोमिटर) क्षेत्रफलको अध्ययनले देखाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्यानाडामा प्राज्ञिक सम्मेलनः नेपालको सम्भावना र समस्याबारे बहस

क्यानाडाको अटवामा दुइ दिने प्राज्ञिक सम्मेलन सम्पन्न भएको छ।  अटवाको नेपाली समुदाय तथा अटवा विश्वविद्यालयको नेपाली विद्यार्थी संगठनद्वारा संयुक्तरुपमा अटोवा विश्वविद्यालयमा आयोजित दुइदिने प्राज्ञिक सम्मेलनमा अमेरिका, बेलायत, क्यानाडा तथा नेपालका समेत १०० जना भन्दा बढी अध्येताहरूको सहभागिता थियो।

बिएल संवाददाता

बिएल संवाददाता - अटवा

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ आजदेखि

केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ। सुनुवाइ प्रक्रियाको प्रारम्भका लागि मंगलबार संसदीय सुनुवाइ समितिको बैठक दिउँसो सवा १२ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा बस्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माछा खाएर बिरामी भएका एकै परिवारका ३ बालबालिकाको मृत्यु

बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ। सिम्रौनगढ नगरपालिका- ७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको मृत्यु भएको हो। उनका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन रामको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

प्रतिनिधिसभा बैठक बस्दै: ‘टीआरसी’ विधेयक प्रस्तुत गरिने

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो एक बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज रास्वपा संसदीय दलको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान संसदीय दलको बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा

बर्दघाट सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन्। कम समयमा बढी आम्दानी हुने भएपछि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन्।  गत आर्थिक वर्षमा जिल्लामा बाख्रापालन गर्ने किसान, व्यावसायिक फार्म र उत्पादित खसीबोका वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख ऋषभ गुरागाईँले बताए। आव २०७९–८० मा भन्दा २०८०–८१ मा बाख्रापालन गर्ने किसानको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको र यसले उत्पादन पनि बढेको पाइएको छ। 'आव २०८०–८१ मा नयाँ १८ बाख्रा फार्म दर्ता भई सञ्चालनमा आएका छन्। अहिले जिल्लामा व्यावसायिक बाख्रा फार्मको सङ्ख्या दुई सय ७४ पुगेको छ', उनले भने, 'आव २०७९–८० मा दर्ता भएका बाख्रा फार्म दुई सय ५६ थियो।'

बिएल संवाददाता

बिएल संवाददाता - झापा

झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा

झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ। जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०-८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ। योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - झापा