आइतबार, १४ सेप्टेम्बर २०२५

सोमबारको विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर स्थिर हुँदा कतारी रियालको विदेशी विनिमय दर घटेको छ। यूरो र बेलायती पाउण्डको विनिमय दर भने बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

परराष्ट्रमन्त्री राणाले आज भारतीय विदेशमन्त्री र प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै

भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार भारतीय समकक्षी एस जयशंकर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्ग भेटवार्ता गर्ने भएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रक्षाबन्धन राष्ट्रिय एकता, सद्‌भाव र भाइचारा अभिवृद्धिको पर्व: सभामुख

सभामुख देवराज घिमिरेले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्‌भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्याउने बताएका छन्। श्रावण शुक्ल पूर्णिमाका दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन (जनैपूर्णिमा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले भने, 'धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धनले नेपालीबिच राष्ट्रिय एकता, सद्‌भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्याउने विश्वास लिँदै यस पर्वले कर्मक्षेत्रमा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेको छु।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्तो रहनेछ आजको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रक्षाबन्धन तथा जनैपूर्णिमाले सामाजिक सद्‌भाव अभिवृद्धि गराउँछ: अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले रक्षाबन्धन तथा जनैपूर्णिमा पर्वले सामाजिक सद्‌भाव, एकता र भातृत्व विकासको अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जनै पूर्णिमाले पारस्परिक भ्रातृत्व, प्रेम र सहयोगको भावनालाई उत्प्रेरित गर्छ: उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले परापूर्वकालदेखि मनाइँदै आएको पौराणिक, धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी), गुँःपुन्हिको उपलक्ष्यमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्। 'यो पर्व भूगोल, क्षेत्र र समुदायगत रुपमा फरक–फरक नामले मनाइए पनि यसको उद्देश्य पारस्परिक भ्रातृत्वभाव, प्रेमभाव, स्नेहभाव, सौहार्दभाव, अपनत्वभाव र सहयोग भाव उत्प्रेरित गर्नु नै हो', उपराष्ट्रपतिको सन्देशमा भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

खुम्बुमै छन् जतिबेला पनि फुट्नसक्ने १२ हिमतालहरू

सुरुमा एउटा ताल फुट्यो। त्यसको पानी बगेर अर्को तालमा पुग्यो अनि त्यो पनि फुट्यो। दुवै ताल फुट्दा पानीको बेग र आयतन बाढी बन्यो। त्यहाँ वरिपरि रहेका बाँकी तीनवटा तालहरू भने अहिले सामान्य अवस्थामा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विपद्‍मा १८२ जनाको मृत्यु

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म १ सय ८२ जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सबैभन्दा वृद्ध पाण्डाले जुम्लाहा बच्चा जन्माएपछि...

विश्वमै पहिलो पटक सबैभन्दा वृद्ध पाण्डाले जुम्लाहा बच्चा जन्माएको छ। हङकङको ओशन पार्कमा रहेको १९ वर्षको यिङ यिङ नामको रेडपाण्डाले भाले पोथी बच्चालाई जन्म दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

नेपालले साफ यू-२० च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ। आज आइतबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कुनै योगदान नभएकालाई सामाजिक सञ्जालबाट कराएर महान बनाउन खोजियाे: प्रधानमन्त्री

कुनै योगदान नभएकालाई सामाजिक सञ्जालबाट कराएर महान बनाउन खोज्ने र जसले योगदान गरेका छन्, तिनीहरूलाई बदनाम र अपमान गरेर सिध्याउन खोज्ने प्रयास भएका भन्दै ओलीले त्यो कुरा बुझ्न जरुरी रहेकोसमेत बताए। लोकतान्त्रिक, सभ्य र गतिशील समाज निर्माणकाे दिशामा अघि बढ्न ओलीले सबैलाई आह्वान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेताको स्वार्थमा बनेको दुई दलीय गठबन्धन सरकार धेरै दिन टिक्दैन: प्रभु साह

‘यो दुई दलीय गठबन्धन धेरै दिन टिक्दैन्। यो गठबन्धन नै जनादेश विपरितको छ। केही सीमित नेताजीको स्वार्थका लागि बनेको गठबन्धन हो। वास्तवमा यो गठबन्धन होइन ठगबन्धन हो’, आजपा अध्यक्ष साहले भने, ‘जनादेश विपरित, सीमित नेताको स्वार्थका लागि बनेको यो दुई दलीय गठबन्धन आम जनताको चाहनामा बनेको होइन। केही सीमित नेताको स्वार्थका लागि बनेको दुई दलीय गठबन्धनको सरकार धेरै दिन टिक्दै टिक्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

वामदेवकाे गुनासाे- प्रधानमन्त्रीसँग भेट्न पाइनँ, त्यसैले राष्ट्रियसभालाई गुहार्न बाध्य भएँ

उनले भने, ‘देशको प्रमुख व्यक्तिसँग भेटेर कुरा गर्दा पनि हुने विषय हो हुन त। तर मैले समय पाउँदिनँ सरकारका माथिल्लो तहका प्रधानमन्त्रीसँग भेट गर्न, त्यसैले मैले आज राष्ट्रियसभालाई गुहारेको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेचन झा जेल चलान

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य अभियुक्त भनिएका बेचन झालाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ। आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले थुनामा पठाउने आदेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सहकारी प्रकरण: रास्वपाका सहमहामन्त्री आचार्यसँग समितिले लियो बयान

छानबिन समितिकाे आइतबार बसेकाे ४३औँ बैठकमा आचार्यसँग बयान लिएको हाे। पोखराकाे सुप्रिम सहकारीको रकम अपचलनमा मुछिएका आचार्यसँग आज समितिले सिंहदरबारस्थित कार्यालयमा बयान लिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रेमिट्यान्स १६ प्रतिशतले वृद्धि, एकै वर्षमा भित्रियो १४ खर्ब ४५ अर्ब

गएको आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १६.५ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार रेमिट्यान्स वृद्धि भएको देखिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘अन्तर्राष्ट्रिय ट्रान्समिसन लाइन नीजि क्षेत्रलाई बनाउन दिने हो भने धेरै छिटो बन्छ’

उनले भने, ‘अब अन्तर्राष्ट्रिय ट्रान्समिसन लाइन पनि नीजि क्षेत्रलाई बनाउन दिने हो भने धेरै छिटो बन्छ। धेरै सस्तो पनि बन्छ। उत्पादनमा हामीले यसलाई किन नराख्ने? यो नीति भित्र किन नराख्ने? नीतिगत सिफारिस गर्नुपर्छ। यो विषय छुटेको छ। त्यसैले जस्ताको त्यस्तै एउटा बुँदा थप्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वडीआईजी रमेश खरेलविरुद्ध अख्तियार उजुरी

‘सहि सुराकीलाई नदिईकन् नक्कली सुराकी खडा गरी सुराकी कमिसन रकम लिने दिने कार्य पनि भ्रष्टाचारजन्य कार्यभित्र नै पर्ने हुँदा निज भ्रष्टचारमा संलग्न रमेश खरेललाई तत्काल प्रक्राउ गरी निजले राज्य कोषवाट लिएको रकम कति हो सो राज्य कोषमा दाखिला गर्न लगाई निजलाई भ्रष्टाचार ऐन वमोजिम कडा कारवाही गर्न माग गर्दछु’, उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं