आइतबार, १४ सेप्टेम्बर २०२५

प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्थाबारे क्यानकाे गर्‍याे भ्रमपूर्ण सन्देश प्रवाह

विभिन्न साेसियल मिडियाबाट लाइभ भएको यो कार्यक्रम हेरिरहेका नेपालीहरूले प्रधानमन्त्रीको स्वास्थ्य प्रतिकूल भएको खबर सुनेपछि चासो राखेका थिए। तर, यस विषयमा प्रधानमन्त्री कार्यालयले कुनै विज्ञप्ति प्रकाशित गरेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सत्ताले किचिरहेको ‘निर्मला न्याय’

११ दिनसम्म दूरी नाप्दानाप्दै उनीहरूका पैदल चिरिएका छन्। माइतीघरको चिसा सडकपेटीहरूले बिरामी हुन थालेका छन्। घरि अकस्मात बर्षिने झरीमा निथ्रुक्कै हुन्छन् अनि क्षणमै चिट्चिट घाममा सेकिन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साफ यू–२० च्याम्पियनसिपमा भुटानमाथि भारतको जित

सोमबार दशरथ रंगशालामा भएको समूह ‘बी’ को खेलमा भारतले भुटानमाथि १–० गोलको कठिन जित निकालेको हो। खेलको ३७ मिनेटमा भारतका मनिरुल मल्लले गरेको गोल निर्णायक सावित भएको हो। उनले कर्नर बलमा हेडमार्फत् गोल गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीपहिरोमा परी हालसम्म १९० जनाको मृत्यु

बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३६ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १ सय ९० जनाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिन्धुपाल्चोकको पाँचपोखरीमा सुख्खा पहिरो

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-७ तिपेनीमा सुख्खा पहिरो खसेको छ। साेमबार दिउँसाे तिपेनीकाे क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो खसेकाे नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति र प्रधानमन्त्रीले बाँधे रक्षाबन्धन

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धन बाँधेका छन्। उनीहरूले सोमबार जनै पूर्णिमाको दिन रक्षाबन्धन बाँधेका हुन्। राष्ट्रपति पौडेलले शीतल निवासमा पण्डित अर्जुनप्रसाद न्यौपानेको हातबाट रक्षाबन्धन बाँधेको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महिला भलिबल खेलाडीसँग प्रधानमन्त्रीकाे दुई घन्टा, सँगै ब्रेक ब्रेकफास्ट

प्रधानमन्त्री निवास बालुवाटारमा ब्रेकफास्टसँगै मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलो पटक यस प्रकारको भलाकुसारी गर्ने अवसरले आफूहरुलाई उत्साहित तुल्याएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीहरुले बताएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनएकाे एकता महाधिवेशन गराउन परराष्ट्रको पत्र कुर्दै शेष घले

२१ चैतको फैसलाले एनआरएनएलाई शून्यमा पुर्‍याएपनि फेरि साउन २२ मा सर्वोच्च अदालतकै अर्को फैसलाले सन् २०२३–०२५ कार्यकालमा निर्वाचित कार्यसमितिलाई काममा रोक लगाउनु उचित नदेखिएको भन्दै परराष्ट्र मन्त्रालयले पठाएको पत्र बदर गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आमिर खानको हाँसो...

पछिल्ला समय चक्रवती आफ्नो पोडकास्ट चलाउँदै आएकी छन्। उनको पोडकास्टको पहिलो गेष्ट बनेकी थिइन् सुष्मिता सेन। त्यसैगरी उनको पोडकास्टको दोस्रो गेष्ट बनेका हुन् आमिर खान।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

निराशालाई आशामा बदल्न कांग्रेस र एमालेकाे समीकरण बन्याे: गृहमन्त्री लेखक

‘समीकरण बन्ने र भत्किने क्रम चल्याे। सरकारकाे अस्थिरताकाे सबै क्षेत्रमा प्रभाव देखा पर्याे। मुलुककाे आर्थिक विकास र सुशासनकाे क्षेत्रमा विधिकाे शासनलाई अगाडि बढाउन समस्या देखियो। राजनीति अस्थिरता कारणले उत्पन्न समस्याले मुलुकमा निराशा बढायो।  त्याे निराशालाई आशामा बदल्नका स्थिर सरकार आवश्यक भयाे,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संविधान संशोधन गरेर जनताको अधिकार खोसिन्छ भन्ने हल्ला गलत: मन्त्री सिंह

‘संविधान संशोधन गरेर सरकारले भएको अधिकांश कटौती गर्छ भन्ने प्रचार भइरहेको छ। कांग्रेस र एमाले लडेर जनतालाई अधिकार दिएका छौँ। सरकारमा गएर त्यो कटौती हुँदैछ भनेर गरिएको हल्लामा कुनै सत्यता छैन। हल्लाको पछाडि लागेर कहीँ पुगिँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मञ्जु गिरीकाे ‘चेलीको बेदना’ सार्वजनिक (भिडियाेसहित)

गिरीले आफ्नै युट्युब च्यानलमार्फत शनिबार चेलीको बेदना सार्वजनिक गरेकी हुन्। उक्त गीतमा शब्द, संगीत र स्वर गिरीकै रहेको छ। गीतकाे भिडियोमा पनि गिरी आफैँले अभिनय गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

परराष्ट्रमन्त्री राणा र समकक्षी जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता

भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भरतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन्। आइतबार नयाँ दिल्ली पुगेकी राणाले सोमबार जयशंकरसँग भेटवार्ता गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपा नेपालले तोक्यो केन्द्रीय सदस्यका लागि कार्यादेश

विभिन्न राजनीतिक दलहरूसँग जसपाको राजनैतिक–वैचारिक भिन्नता, उत्पीडित जाति/समुदायको पहिचान, राजनीतिक अधिकार, राज्यमा समान प्रतिनिधित्व, सामाजिक विभेदलगायतका विषयहरूको उजागर गर्ने काम समेत अभियन्ताले गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कलाकारलाई हेर्ने सरकारको दृष्टिकोण राम्रो भएन: कलाकार साह

कलाकारले आफ्नो सम्पूर्ण जीवन समाज, मुलुकका लागि दिएको भए पनि राज्यले कलाकारलाई हेर्ने दृष्टिकोण राम्रो नभएको साहले आरोप लगाएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपति क्षेत्रमा जनै फेर्ने र डोरो बाँध्नेहरुको चहलपहल (तस्बिरहरू)

आज श्रावण शुक्लपूर्णिमा अर्थात् रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व देशभर मनाइँदैछ। जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट नाडीमा रक्षासूत्र (डोरो) बाँध्ने परम्परा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कुम्भेश्वरको एक घरमा आगलागी

ललितपुर कुम्भेश्वरको एक घरमा आगलागी भएको छ। आगलागी ललितपुर महानगरपालिकाको दमकलको सहायतामा केहीबेरमै नियन्त्रणमा लिइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

मोटरसाइकल दुर्घटनामा प्रहरी वरिष्ठ हवल्दारको मृत्यु

खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

बिहानैदेखि गोसाइँकुण्डमा भक्तजनको घुइँचो

जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्ने भक्तजनको  आज बिहानैदेखि घुइँचो लागेको छ। समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा सो अवस्थित पवित्र तीर्थस्थल छ। आज बिहान सबेरैदेखि कुण्डमा स्नानको एवं पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रसुवा

जनैपूर्णिमा: गाउँघरमा लोपोन्मुख हुँदैछ जनै बनाउने सीप

पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ। युवापुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न पाइँदा जनै बनाउनेक्रम हराउँदै गएको बर्दघाट सुस्तापूर्व कावासोती–६ का शालिकराम न्यौपानेले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ