बिएल संवाददाता
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-७ तिपेनीमा सुख्खा पहिरो खसेको छ।
साेमबार दिउँसाे तिपेनीकाे क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो खसेकाे नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएकाे छ।
निर्देशनालयका अनुसार पहिरोका कारण इन्द्रावती नदी थुनिएको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले इन्द्रावती नदीकाे तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरेकाे छ।
पहिरोपछि जोखिममा रहेका स्थानीय र अस्पतालका सामग्रीहरु सुरक्षित स्थानमा सार्न थालिएकाे छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया