
हमासले बन्धक बनाएका ६ जनाको शव भेटियो
आईडीएफका अनुसार मारिएका बन्धकहरूको नाम कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्ष गोल्डबर्ग-पोलिन, अलेक्ज्याण्डर लोबानोभ, अल्मोग सरुसी र मास्टर सर्जेन्ट ओरी डानिनो रहेको छ।

बिएल संवाददाता - काठमाडौं
आईडीएफका अनुसार मारिएका बन्धकहरूको नाम कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्ष गोल्डबर्ग-पोलिन, अलेक्ज्याण्डर लोबानोभ, अल्मोग सरुसी र मास्टर सर्जेन्ट ओरी डानिनो रहेको छ।
बिएल संवाददाता - काठमाडौं
उनीहरुले न्याय परिषद् नियमावलीमा भएको गैरसंवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज गर्नुपर्ने, गैरसंवैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्ति नगर्ने र न्यायालयमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम गर्नुपर्नेलगायतका माग राखेका छन्।
बिएल संवाददाता - काठमाडौं
दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस, २०२४ को अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आइतबार आयोजित ‘वाकाथोन’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त विचार व्यक्त गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
सांसद गैरेले भने, ‘प्रतिनिधिसभामा मिटरब्याज पीडितहरुका समस्याहरुको बारेमा हामीले यस पटक धेरै छलफल, बहस, क्रिया अन्तर्क्रिया, त्यसका लागि थुप्रै समितिहरु निर्माणदेखि लिएर एउटा प्रक्रियामा हामी गयौँ, तर पनि समस्या चाहिँ विभिन्न रुपले यथावत छ।’
बिएल संवाददाता - काठमाडौं
उनले आफूलाई पार्टीले हटाउने निर्णय गरेको ३५औँ दिन मात्र सोसम्बन्धी पत्र प्राप्त गरेको भन्दै आइतबार पार्टीको पुनरावेदन समितिमा निवेदन दिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
आइतबार नेपाल आर्थिक पत्रकार समाजको २६औं वार्षिक साधारणसभामा उनले सरकारले गरेको सम्बोधन नपुगेको हो भने अझै सम्बोधन गर्न तयार रहेको भन्दै निजी क्षेत्र अब गुनासोको तहबाट बाहिर आएर लगानी, उत्पादनको क्षेत्रमा लाग्नु पर्ने बताए।
बिएल संवाददाता - काठमाडाैँ
प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै आजका दिनमा माओवादी नै नयाँ शक्ति भएको बताएका हुन्।
बिएल संवाददाता - नेपालगञ्ज
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य क्षेत्र सबल रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाजको २६औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता रहेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौँ
पछिल्लो डेढ वर्षको एउटा तथ्याङ्कअनुसार ब्राजिलमा शरण माग्ने ८ हजार ३०० मध्ये १ हजार ९ सय जना नेपाली भेटिएका छन्। यो संख्याबारे ब्राजिलले सम्बन्धित देशका सरकारी निकायहरूसँग पुष्टि गरिरहेको छ।
बिएल संवाददाता - काठमाडौँ
रूख ढलेर अवरुद्ध भएको नारायणघाट–मुग्लिन सडक खुलेको छ। प्रहरीले ढलेको रूख हटाएपछि सडक साढे १० बजे खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ।
बिएल संवाददाता - काठमाडौँ
क्रियाशील पत्रकार महिला संघ (डब्लुडब्लुजे)को अध्यक्षमा रामकला खड्का चयन भएकी छिन्। शनिबार काठमाडौँमा सम्पन्न डब्लुडब्लुजेको १२औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट खड्काको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।
बिएल संवाददाता - काठमाडौँ
रूख ढल्दा नारायणघाट-मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ। चितवनको भरतपुर महानगरपालिका-१ पानी ट्यांकी नजिकै रूख ढलेको हो।
बिएल संवाददाता - काठमाडौँ
आइतबार प्रतिनिधि र राष्ट्रि सभाका चार समितिको बैठक बस्दै छ। आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ र शिक्षा समिति, राष्ट्रिय सभा अन्तर्गतको विधायान व्यवस्था समितिको बैठक बस्न लागेको हो भने संयुक्त संसदको संसदीय सुनुवाई समितिको बैठक पनि बस्दै छ।
बिएल संवाददाता - काठमाडौँ
फापरमा कोलेस्टेरोल नपाइने हुँदा यो स्वास्थ्यका दृष्टिकोणबाट पनि एक उत्कृष्ट वनस्पतीय भोजन हो। फापरमा प्रसस्त मात्रामा पाइने खनिजहरु जस्तै जिंक, कपर, म्यागनेसियम शरीरलाई स्वास्थ्य राख्ने आवश्यक तत्वहरु हुन्।
बिएल संवाददाता - मुस्ताङ
जसअनुसार आज, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ४९ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्री दर ९१ रुपैयाँ ४२ पैसा रहेको छ।
बिएल संवाददाता - काठमाडौँ
प्रहरीले ललितपुर महानगरपालिका– २५ नख्खुबाट सुजन सिङ् ठकुरी र बिन्दा तामाङलाई पक्राउ गरेको छ। उनीहरू शुक्रबार लागूऔषधसहित पक्राउ परेका हुन्।
बिएल संवाददाता - ललितपुर
दिउँसो १ बजेसम्ममा दुई महामन्त्रीका प्रस्तावहरूमा सहमति जुटेपछि ३ बजेको बस्ने केन्द्रीय समितिको बैठकले ती प्रस्तावहरू अनुमोदन गर्नेछ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल बार एसोसिएसनले न्याय परिषद् घेराउ गर्ने भएको छ। बारले न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेजीकाे माग गर्दै आएको छ। त्यसविपरीत न्याय परिषद्ले बैठक बोलाएपछि नेपाल बार आन्दोलनमा उत्रिन थालेको हो।
बिएल संवाददाता - काठमाडाैँ
शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तक लोकार्पण समारोहमा उनले समाजलाई थिति र विधिबाट चलाउनुपर्ने भन्दै कसैमाथि अन्यायपूर्ण तरिकाले अत्याचार नगर्ने बताए।
बिएल संवाददाता - काठमाडाैं
नियमावलीमा व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल/गृष्मकालीन/शीतकालीन/पारा/विशेष तथा र विश्वकप फुटबलमा कास्य पदक जित्ने खेलाडीले ६५ लाख रुपैयाँ पुरस्कार दिइने उल्लेख छ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .