शनिबार, १३ सेप्टेम्बर २०२५

गगन-विश्वप्रकाशकाे प्रस्तावमा सहमत भएनन् देउवा, आइतबार पुन: छलफल हुने

सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्माले पेश गरेको प्रस्तावबारे बूढानीलकण्ठमा पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीहरुबीच छलफल भएको र ठोस सहमतिमा पुग्न नसकेको एक पदाधिकारीले बताएका छन। अब आइतबार केन्द्रीय समितिको बैठक अघि फेरि छलफल हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चियामै भविष्य देखेका युवा भन्छन- सरकारको सहयोग पाए विदेश जानु पर्दैन्

काठमाडौं ठमेलमा रहेको छाया सेन्टरमा हालै आयोजना गरिएको ‘चिया प्रतिस्पर्धा’मा सहभागी युवा उद्यमीहरुले चियाबाटै आत्मनिर्भर बन्न सकिने भएकाले विदेशिनु नपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ब्राजिलमा किन लगाइयाे एक्स (ट्विटर)माथि प्रतिबन्ध

सर्वोच्च अदालतका न्यायाधीशले नयाँ कानूनी प्रतिनिधि नियुक्त गर्नको लागि दिएको समयसीमा पूरा नगरेपछि एक्सलाई प्रतिबन्ध लगाउन आदेश दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्ने युवा ९-९ हजार धरौटीमा रिहा

सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढा शुक्रबार ९-९ हजार धरौटी बुझाएर रिहा भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पेरिस पाराओलम्पिक: पलेशाले जितिन् ऐतिहासिक कास्य पदक

के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा शुक्रबार कास्य पदक जित्दै पलेशा नेपालका लागि ओलम्पिक र पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संकट कम गर्न संकटा मन्दिरमा पूजा गर्नेको भीड (तस्बिरहरु)

काठमाडौंको संकटा मन्दिरमा शनिबार पूजाआजा गर्नाले सम्पूर्ण दु:ख, कष्ट, पीर, दुर्घटनाको जोखिम र अन्य संकटहरू कम हुने जनविश्वास छ। यही जनविश्वासका कारण प्रत्येक हप्ताको शनिबार यहाँ शनिदेवताको पूजा गर्न भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारको माग बमोजिम सर्वोच्चले दियाे आदेश, नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि कायम

सर्वोच्च अदालतले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि सम्बन्धमा यसअघि जारी भएको अन्तरिम आदेश खारेज गरेको छ। शुक्रबार न्यायाधीशद्वय शारंगा सुवेदी र विनोद शर्माको इजलासले सरकारको भ्याटेकमा माग बमोजिम हुने आदेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महानगर प्रहरी र नेपाल प्रहरीले गर्दा सडक व्यवस्थापन गर्न सजिलो भएको छ: मेयर बालेन

उनले साउद एसियाको विकास हुँदै गएको देशमा कामहरु गर्न निकै गाह्रो अवस्था रहेको उल्लेख गरे। उनले कालोपत्रे सडक अतिक्रमणलाई र फुटपातमा व्यवसाय गर्दाखेरीको अतिक्रमणलाई सहज बनाउन महानगरले धेरै चुनौतीहरुको सामना गर्नुपरेको जिकिर गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवलपरासीमा सेफ्टी ट्याङ्कीमा निसास्सिएर ४ जनाको मृत्यु

पूर्वी नवलपरासी (नवलपुर)मा सेफ्टी ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ। शुक्रबार विनयी त्रिवेणी गाउँपालिका–७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिएर उनीहरूकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आगामी एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम थालेका छौँ: प्रधानमन्त्री

उनले भने, ‘अब तपाईंहरु संसारका जुनसुकै कुनामा गएर पनि आफ्नो क्षमता प्रदर्शन गर्न सक्नुहुन्छ। तपाईंहरुका लागि संसार खुल्ला छ। तपाईंहरुलाई अभिभावकको लगानी र स्नेहको प्रतिफलका रुपमा यो सफलता प्राप्त गर्नुभएको छ, त्यसलाई सही सदुपयोग गर्नुस्, सेवाभावको सुयोग्य नागरिक बन्नुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - धुलिखेल

नमस्ते सहकारीका अध्यक्ष थापा शक्तिको आडमा जमानीमा छुटेर फरार

९ जना सञ्चालक समिति सदस्य रहेको सहकारीका सचिवलाई इन्टरपोलमार्फत कतारदेखि नेपाल झिकाइ मुद्दा चलाएर जेल चलान गरिएको छ। तर अध्यक्ष थापा भने जमानी हाजिरमा धरौटीमा छुटेका हुन्। अध्यक्ष थापा सम्पर्कविहीन भएपछि थप अनुसन्धान प्रभावित भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीले दियो योगेश भट्टराईमाथि आक्रमण गर्ने धम्की

सशस्त्र द्वन्द्वलाई हिंसा भनेकोप्रति आपत्त जनाउँदै माओवादी महासचिव गौरवले विज्ञप्ति जारी गरेर आक्रमण गर्ने धम्की दिएका हुन्। उनले भट्टराईले हिंसा शब्द प्रयोग गरेकोप्रति सार्वजनिक रुपमा माफी नमागेमा जुनसुकैबेला पनि जनकारबाही गर्ने र उनको गृह जिल्ला ताप्लेजुङ प्रवेशमा प्रतिबन्ध लगाइने धम्की दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेन्द्र शाहको नेतृत्वमा नौं सदस्यीय स्टेरिङ् कमिटी गठन

संख्या धेरै भएकाले कार्य चुस्त बनाउन कठिन हुने भएपछि परिषदका अध्यक्ष एवं काठमाडौँ नगर प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको दोस्रो बैठकले कमिटी गठन गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापामा भिडियो कल गरेलगत्तै महिला र पुरुषले गरे आत्महत्या

अर्जुनधार नगरपालिका–६ लक्ष्मी टोलकी अन्दाजी २४ की नम्रता पाठकले शुक्रबार बिहान सोही स्थानका कृष्ण ढुङ्गेललाई वाट्सएपमा भिडियो कल गरेर आत्महत्या गरेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

रास्वपाले अर्का महामन्त्रीलाई पनि गर्‍यो बर्खास्त

केन्द्रीय कमिटीका महामन्त्री डा. मुकुल ढकाललाई बर्खास्त गरेको हप्ता दिन नहुँदै सुदूरपश्चिम प्रदेशका महामन्त्री पारस बाहुनलाई बर्खास्त गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हामीले सुरु गरेको भ्रष्टाचारविरुद्धको कदम इतिहासमै पहिलो: प्रचण्ड

‘उच्चस्तरबाट अघि बढाइएको भ्रष्टाचारविरुद्धको सरकारी अभियान अहिलेसम्मकै पहिलो हो’, अध्यक्ष प्रचण्डले भने, ‘सबै खालका भ्रष्टाचारको फाइल खोल्दै ललिता निवास, बाँसबारीसहित देशका विभिन्न स्थानमा भूमाफियाहरुले व्यक्तिका नाममा बनाएको सरकारी जग्गा पुनः सरकारकै नाममा ल्याउनु चानचुने विषय थिएन।’

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्यादको प्रावधान हटाइयाे

‘खास गरेर भ्रष्टाचार निवारण ऐन संशोधनसम्बन्धी विधेयकमा जुन प्रस्तुत भएको छ, त्यसमध्ये हद म्यादको विषय उठेको छ। समितिभन्दा बाहिर र सदनमा जतापनि छलफलको विषय बनेको छ। त्यसैले पाँच वर्ष हदम्याद हटाउँ भन्न चाहन्छु। यो सरकारका तर्फबाट आग्रह हो’, गृहमन्त्री लेखकले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओलीले गरे हाइड्रोजन कारको शुभारम्भ

कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी  नेपाल ल्याइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - धुलिखेल

मोहन मैनालीको मुकाम रणमैदानले पायाे मदन पुरस्कार

मदन पुरस्कार गुठीकाे बैठकले मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दिक्षितले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचारलाई सामसुस पार्ने खेल भइरहेकाे छ, सदन र सडकबाट प्रतिवाद गर्छौं: प्रचण्ड

उनले पछिल्लो समय कसको चाहनामा र कसरी सरकार निर्माण भयो भन्ने हरेक घटनाक्रममा जनता प्रष्ट रहेको उल्लेख गर्दै अघिल्लो सरकारले अघि बढाएको भ्रष्टाचारमाथिको छानविनलाई सामसुस पार्ने खेल भइरहेकाले यसविरुद्ध सदन र सडकबाट आवाज घनिभूत गराउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत