शनिबार, १३ सेप्टेम्बर २०२५

राजनीतिमा चम्किदै पवन कल्याण...

अभिनय जगतबाट राजनीतिक रंगमञ्चमा आफ्नो दमदार उपस्थिति बनाएका पवन कल्याण यस वर्षको सबैभन्दा चर्चित र सुपरहिट राजनीतिक पात्रका रूपमा देखा परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘प्रधानमन्त्रीज्यु,कार्यकर्तालाई सामन्य ज्ञान दिएर राजनीतिमा लगाउनू, नत्र तपाईंजस्तै अरुको इशारामा चल्नुपर्ला’

‘प्रधानमन्त्री खडक प्रसाद ओलीज्यु तपाईं आफ्नो कार्यकर्ताहरुलाई सामन्य ज्ञान दिएर राजनितिमा लगाउनु होला। पछि यस्तै ज्ञान बिहिन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरु को इशारामा चल्ने हुनुपर्ला’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उड्डयन क्षेत्र बलियो र विश्वसनीय भए मात्र पर्यटनको विकास हुन्छ: मन्त्री पाण्डे

पर्यटन मन्त्रालयको भूमिका, कार्यक्षत्रको दृष्टिकोणले सरकारले मात्र मन्त्रालय चलाउन असम्भव रहेको भन्दै निजी क्षेत्रले अग्रसरताकासाथ मन्त्रालय मेरो पनि हो भन्ने भावना नराख्ने हो भने चल्न नसक्ने उनको भनाई छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब झारपात मन्त्री होइन, सिधै मुख्यमन्त्री बन्छु: दीपक मनाङे

उनले वन मन्त्रालयमा कुनै पनि काम नहुने र त्यससँग सम्बन्धित कामहरु कर्मचारीबाटै हुने भएकोले मन्त्री भएर बजेट खर्च गर्नु उचित नहुने बताए। उनले अब कुनै मन्त्री नबन्ने, सिधै मुख्यमन्त्री बन्ने ठोकुवा गरे। ‘अब यस्ता वनमारा, झारपात स्याहार्ने मन्त्री बन्दिनँ, सधै मुख्यमन्त्री बन्छु,’ मनाङेले यति भनेपछि फोन काटे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१२७ अंकले बढ्यो नेप्से, कारोबार १३ अर्ब माथि

सोमबार ३३५ कम्पनिको कूल ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर १ लाख ६० हजार ५७९ पटक कारोबार हुदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२  मा खरिद बिक्री भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओलीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीको भेट

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्दै दक्षिण एसियाली राष्ट्रहरुको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गण्डकी सरकारमा एमाले सहभागी, नवनियुक्त ४ मन्त्रीले लिए शपथ

एमालेबाट पद्मा जिसी श्रेष्ठ कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री, कृष्ण पाठक स्वास्थ्यमन्त्री, मित्रलाल बस्याल उद्योग तथा पर्यटनमन्त्री र प्रकाशबहादुर अधिकारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बनेका छन्। नवनियुक्त मन्त्रीहरुले सोमबार दिउँसो शपथग्रहण गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

८०-८५ जना मलामी गएका थिए तर किन चार जनाले मात्रै बाेके शव?

उनले भनेका छन्, ‘हामी राजनीति गर्नेले के भनेर राजनीति गरिरहने हो गाउँमा मलामीसम्म जाने मान्छे छैनन् अनि अर्को कुरा हाम्रो समाज कुन संस्कार मान्दैछौँ मान्छे मर्दा पनि जातभातको कुरा गर्ने अशिक्षित समाजसँग सरै लज्जित छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बन्धकहरूको रिहाइका लागि इजरायलमा आम हडताल, उडान ठप्प (भिडियाे)

हमासद्वारा बन्धक बनाइएका ६ बन्धकको शव फेला परेपछि उनीहरुको रिहाइ र सुरक्षाका लागि सम्झौता गर्न सरकारलाई दबाब दिइएको छ। हडतालका क्रममा इजरायलबाट हुने सम्पूर्ण उडानसम्म ठप्प पारिँदा यात्रुहरु अलपत्र परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सन्दीप लामिछानेविरुद्ध सर्वोच्च जाने तयारीमा सरकार

आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्धामा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको स्रोतले बताएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानमा ६० करोड ऋण लगानी गर्ने

मन्त्रालयले संस्थानमा ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सहमति दिएको हाे। दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोल्पाको चतुर्भुजमा ठडियो शिवको विशाल मूर्ति

मूर्तिलाई आधार स्तम्भमा राखिसकिएको छ भने मूर्तिको प्राण प्रतिष्ठा आगामी शिवरात्रीका दिन गरिने आयोजकले जनाएका छन्। शिवरात्रीदेखि नै सार्वजनिक रुपमा खुला गरिने भनिएको सो मूर्ति निर्माणका लागि विभिन्न क्षेत्रका व्यक्तिहरुको आर्थिक योगदान रहेको बताइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चीनका १५ लडाकु विमान ताइवानको सीमा क्षेत्रमा घुसपैठ

ताइवानको रक्षा मन्त्रालयले आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म १८ वटा लडाकु विमान, आठ युद्धपोत र चिनियाँ सेनाका अन्य दुईवटा जहाज ताइवान सीमा नजिक रहेको जनाएको छ। तीमध्ये १५ वटा विमानले ताइवानको सीमा नाघेर ताइवानको हवाई क्षेत्रको उल्लंघन गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गरे पदभार ग्रहण

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले पदभार ग्रहण गरेका छन्। सोमबार बिहान बोर्डको कार्यालय पुगेर डिसीले पदभार ग्रहण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

घट्याे सुनचाँदीको मूल्य

सोमबार सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि आइतबार सुनको मूल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इजरायलमा नेतान्याहुकाे सरकारविरुद्धमा प्रदर्शन सुरु

हातमा इजरायली झण्डा बोकेर तेल अवीव, जेरुसेलम र अन्य धेरै सहरहरूमा प्रदर्शनकारीहरू निस्किएका थिए। उनीहरूले प्रधानमन्त्री नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्ने काम नगरेको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेबाट गण्डकीमा चार मन्त्री बन्दै

कांग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको सरकारमा अहिलेसम्म भागबण्डा नमिल्दा एमाले सरकारमा गएको थिएन। तर, अब मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ७ बाट ९ बनाएपछि एमाले अब सरकारमा जाने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

प्रचण्डका ५ विरोधाभास

आफू प्रधानमन्त्री छँदा आलोचकलाई निराशावाद फैलाउन लागेको भनी आक्षेप लगाउने प्रचण्ड प्रतिपक्षी बन्नेबित्तिकै बंगलादेश र श्रीलंका देखाएर असन्तुष्टिको लाभ लिन खोजिरहेका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री निवास बालुवाटारमा ‘पिपल्स लाइब्रेरी’

प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा  आइतबारदेखि उक्त पुस्तकालय सञ्चालनमा आएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गोकर्णेश्वरमा दिवंगत बुबाप्रति श्रद्धा प्रकट गर्नेको घुइँचो

आजको विशेष दिनमा काठमाडौंको गोकर्णमा मेला लाग्ने गर्छ। उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनमा विशेष मेला लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ