शनिबार, १३ सेप्टेम्बर २०२५

९० अंकले घट्याे नेप्से, १२ अर्बको कारोबार

बुधबार नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव २० प्रतिशत अर्थात् ९०.७३ अंकले घटेर २७३९.४६ अंकमा झरेको छ। बुधबार ३२० वटा कम्पनीको कारोबार हुदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुई छोरीकाे हत्या गर्ने अस्मिताकाे बयान- श्रीमानले धेरै टर्चर दिएपछि विष खुवाएँ

‘श्रीमानले धेरै टर्चर दिएपछि सुरुमा मैले विष पिएँ। मेरो छाती पोल्न थाल्यो। म मरेँ भने छोरीहरू जङ्गलमै हुने भए, बरु मसँगै लैजान्छु भनेर उनीहरूलाई पनि विष खुवाएँ’, उनले प्रहरीसमक्ष बयानमा भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जुन पार्टीप्रति आस्था राख्ने भएपनि सरकारले दिएको कर्मचारीले निर्देशन मान्नुपर्छ: देउवा

उनले भने, ‘हिजो को कुन पार्टीमा थियो, आज कुन पार्टीमा छ भन्ने कुरा होइन। कोही कांग्रेसको समर्थक होला, कोही एमालेको समर्थक होला। जुन पार्टीप्रति आस्था राख्ने भएपनि कर्मचारीले सरकारले दिएको निर्देशन मान्नुपर्ने हुन्छ। कर्मचारीले असहयोग गर्यो भने सरकारले गर्नुपर्ने काम हुँदैन। त्यसकारण यसमा सबै पार्टी समर्थित कर्मचारी भएतापनि सरकारको निर्णय लागू गर्ने काम उनीहरुको कर्तव्य हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली समाजको वर्तमान प्रतिविम्ब ‘भिक्षाम् देही’ (तस्बिरसहति)

प्रशिक्षार्थीहरूको यतिसम्मको कामलाई सफल मान्न सकिन्छ। तर नाटक भित्र अझै सुधार्न मिल्ने ठाउँहरूछन् जसलाई सुधार गरे नाटक नबिझाउने एकनासले बग्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यस्ताे छ चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर

सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका दुई मुख्य पात्र छन्। दयाहाङ राई र सिर्जना निङलेखु छन्। दयाहाङ सुरुवाल मात्र लगाएर उभिएका छन्। हिलो लागेको सुरुवालले उनी कसैसँग भर्खरै झगडा गरेको देखिन्छ। बदलाको भावमा रहको उनको रिसाहा अनुहारले उनी कसैलाई केही भन्दैछन् जस्तो लाग्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नतिजा प्रकाशनमा त्रुटि भएकाे भन्दै माइतीघरमा विद्यार्थीकाे प्रदर्शन (तस्बिरहरू)

उनीहरूले ओएमआर सिट हेर्न पाउनुपर्ने माग गरेका छन्। ‘विद्यार्थीको भविष्यसँग खेलबाड गर्न पाइँदैन, विद्यार्थीको भविष्य निर्धाण गर्ने जस्ता परीक्षामा राजनीति चल्दैन, शिक्षा व्यापार हाेइन’ लगायतका नारा लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाङमा बँदेलको आक्रमणबाट एकजना गम्भीर घाइते

बबई गाउँपालिका-७ मलईका ३५ वर्षीय रेशम बाँठा मगरलाई बुधबार बिहान बँदेलले आक्रमण गर्दा घाइते भएका हुन्। बिहान ३ बजे बारीमा मकै खान आएकाे बँदेल धपाउने क्रममा उनलाई आक्रमण गरेकाे हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कति पुग्याे सुनचाँदीको मूल्य?

बुधबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सोमबार र मंगलबार पनि सुनको मूल्य १ लाख ५२ हजारमै कारोबार भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस-एमाले मिलेर अन्तरिम संविधान बनायौँ, सशस्त्र द्वन्द्वलाई शान्तिमा ल्यायौँ: गृहमन्त्री

‘दुई दलबीच सात बुँदे सहमति भएर सरकार निमार्ण भएको छ। कांग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायौँ, सशस्त्र द्वन्द्वलाई शान्तिमा ल्यायौँ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विदेशमा रहेका नेपालीकाे चाहना बमोजम निर्वाचन प्रक्रियालाई सहज आवश्यक छ: प्रधानमन्त्री

‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ। यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ’, उनले भने, बसाइँसराइ, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश-विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउनु हामीले साझा प्रयास गर्न आवश्यक छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब गर्वकोसाथ भन्न सक्छाैँ कि हामीसँग पनि ओलम्पिक मेडल छ : पलेशा

‘एकदमै खुसी छु म आज किनकी मैले आशा गरेको थिइनँ कि आज गोल्ड मेडल हात मार्न सक्छु भनेर। सबैले एउटा आशा गर्नुभएको थियो कि पलेशाले गोल्ड मेडल लिएर आउँछ भनेर, मैले त्यो पूरा गरेर फर्किएकी छु। यो मेडल मेरो मात्र होइन सबैको हो। अब हामी गर्वकोसाथ भन्न सक्छौँ कि हामीसँग पनि एउटा ओलम्पिक मेडल छ’, उनले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीका कानुनमन्त्रीको सल्लाहकारमा रिकेश महर्जन नियुक्त

अवैतनिक सल्लाहकार तथा विज्ञ नियुक्तिसम्बन्धी कार्यविधि २०७८ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अनुमतिमा महर्जनलाई  सल्लाहकार नियुक्त गरेको मन्त्री लामिछानेको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीको संयुक्त परामर्श बैठक सकियाे, ४० जनाले राखे सुझाव

आसन्न केन्द्रीय समितिको बैठकको तयारी स्वरुप आयोजना गरिएको कार्यक्रमअन्तर्गत यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा प्रदेश परामर्श बैठक सम्पन्न भइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पलेसालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत: बाजागाजासहित नगर परिक्रमा गराइँदै

ऐतिहासिक पदक विजेता पलोसासहित नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङलगायतले स्वागत गरेका थिए। उनको सम्मानमा अहिले बाजागाजासहित नगर परिक्रमा गराइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दसैँमा नयाँ नोटको सट्टा सुकिला नोट

दसैँ-तिहार लक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालले श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्दै

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेलअन्तर्गत आज दोस्रो खेल हुन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमडाैँ

फ्रान्समा डुंगा दुर्घटना हुँदा १२ जनाको मृत्यु

मृतकमा ६ जना बच्चा र एक गर्भवती महिलासमेत रहेका छन्। स्थानीय प्रोक्युरेटरको कार्यालयका अनुसार, मृतकमध्ये १० महिला र दुई पुरुष छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमाले पोलिटब्युरो बैठक बस्दै

नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज पनि बस्दैछ। मंगलबारबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘युवा विद्राेह’ले स्वाँट्टै घटायाे ओलीकाे फलाेअर्स, बचाउमा उत्रिए एमाले महासचिव पाेखरेल

युवाहरुले मंगलबार साँझदेखि अनफलाे अभियान चलाएका थिए। अभियान चलाएकाे केही घण्टामा नै अर्थात् बुधबार बिहान ८ बजेसम्म ६० हजारले प्रधानमन्त्री ओलीलाई फेसबुकमा अनफलाे गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यी प्रदेशमा भारी वर्षाको सम्भावना

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं