शनिबार, १३ सेप्टेम्बर २०२५

क्रान्तिकारी कुरा गर्नेले त्यो बेला केके बोलेका छन् किताब लेख्छु

सभापति पोखरेल एमालेबाट निर्वाचित भएका हुन्। एमाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत कारबाही गराउन चाहन्छ। त्यही विषयमा मत बाझिएपछि समिति निर्णयमा पुग्न सकेको छैन ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन्दरीजलमा युवतीकाे शव फेला

बिहीबार सुन्दरीजलस्थित बागमती नदी किनारको शव भेटिएकाे प्रहरीले जनाएकाे छ। शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले घटनास्थल पुगेर मुचुल्का गरी शव उठाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपति विकास कोषले भन्याे- तीजका दिन गरगहना लगाएर र बालबालिका लिएर नआउनू

दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै पशुपतिनाथको मन्दिका चारवटै ढोका खोल्ने व्यवस्था मिलाइएको बताइएको छ। मेलामा चोरी र लुटपातको घट्नाहरु हुन नदिन कोषले महिला दिदीबहिनीहरुलाई बहुमूल्य गरगहना लगाएर नआउन र सकेसम्म स-साना बालबालिका साथमा लिएर नआउन अनुरोध गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चीन–अफ्रिका सम्बन्ध इतिहासकै कोसेढुङ्गा भयाे: चिनियाँ राष्ट्रपति

चीनसँग कूटनीतिक सम्बन्ध भएका सबै अफ्रिकी मुलुकसँगको द्विपक्षीय सम्बन्धलाई उकास्ने र चीन–अफ्रिका सम्बन्धको समग्र स्थितिलाई नयाँ युगमा स्तरोन्नती गर्ने घोषणा गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राज्यमाथि जनताको पहुँच स्थापित गर्न निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्छ: राष्ट्रपति

उनले आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएको बताउँदै राज्यमाथि जनताको पहुँच र स्वामित्व यसैबाट स्थापित हुने स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन भएपनि राज्यबाट पछि पर्‍याे: मन्त्री पाण्डे

उनले भने, ‘सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ। तर पनि राज्यबाट पछि परेको छ। मानव विकास सूचकांकका दृष्टिकोणले समेत पछाडि परेको छ। सुदुपश्चिमको पर्यटकीय क्षेत्रको विकास लागि राजनीति दल सरोकारवालाहरूसँग छलफल गरेर अघि बढ्ने छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्मला हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुन्छ: गृहमन्त्री लेखक

‘यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु, यो घटनाको सूक्ष्म ढंगले अनुसन्धान हुन्छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीप्रति प्रचण्डकाे टिप्पणी- जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन्

प्रधानमन्त्रीमै बसेका नेता (केपी शर्मा ओली)ले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको उल्लेख गर्दै उनले भने, ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकास्थित जर्जियाको विद्यालयमा गोली चल्दा २ शिक्षक र २ विद्यार्थी मारिए

अमेरिकाको जर्जियास्थित एउटा उच्च माध्यमिक विद्यालयमा गाेली चल्दा कम्तीमा ४ जना मारिएका छन्। एटलान्टा शहरबाट ७० किलोमिटर टाढा रहेको विन्डरस्थित अपलाची उच्च माध्यमिक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा २ शिक्षक र २ विद्यार्थीको मृत्यु भएकाे छ। र, ३० भन्दा बढी शिक्षक–विद्यार्थी घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले जनाएका छन्। घटना नेपाली समयअनुसार बुधबार राति लगभग ८ बजेतिरको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जर्जिया

पलेशालाई कर नकटाइ ६५ लाख पुरस्कार दिने ओलीकाे घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ ६५ लाख राशीको पुरस्कार दिने घोषणा गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाइ ६५ लाख नै दिने स्पष्ट गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आगामी निर्वाचन एक्लै लड्ने एमालेकाे निचोड

नेकपा (एमाले)ले आगामी निर्वाचन एक्लै लड्ने निचोड निकालेको छ। बुधबार पोलिट्ब्युरो बैठकपछि एमालेले पनि बैसाखी नटेक्ने गरी एक्लै चुनाव लड्ने निष्कर्ष निकालेको हो। बुधबार पोलिट्ब्युरो बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘अहिले कुनै वामपन्थी मोर्चा बन्दैन। त्यो दिशामा फर्केर हेरेका छैनौँ, एमाले एक्लै आफ्नो नीति तथा कार्यक्रमको आधार बोकेर हिजो पनि चुनाव लडेको हो। आज पनि एक्लै चुनाव लड्छौँ। कसैको बैसाखी टेक्दैनौँ भन्ने कुरा उठेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेकपा महासचिव विप्लव र क्युवाका कार्यवाहक राजदूत अवेलाबीच भेटघाट

नेकपा महासचिव नेत्र विक्रम चन्द (विप्लव) र नेपालका लागि क्युवाका कार्यवाहक राजदूत अवेल अवेलाबीच बुधबार विहान भेटघाट भएको छ। भेटमा महासचिव विप्लवले र क्युवाका कार्यवाहक राजदूत अवेल अवेलासँग साम्राज्यवादविरुद्ध क्युवाली जनताको सङ्घर्षप्रति बलियो ऐक्यबद्धता व्यक्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओली-बालेन साइबर वारमा घुसेको काँग्रेस, पलेसाले पेरिसबाट ल्याएको ‘पदक’

बालेनले एमालेका नेताहरू जोडेर लेखेका स्टाटस मेटाउनका लागि एमालेका कार्यकर्ताले ‘साइबर क्याम्पेन’ चलाएपछि बालेनका समर्थकहरूले पनि ओलीको फेसबुक पेज ‘अनफलो’ गर्ने ट्रेन्ड चलाए। यो अभियानबाट ओलीका ‘फलोअर’हरू मिनेटैपिच्छे घटिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

न्यायाधीश रिक्त हुनु एक महिनाअघि नै सिफारिस गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था पालना गर्न न्याय परिषदलाई आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र विनोद शर्माको संयुक्त इजलासले मंगलबार फैसला सुनाउँदै न्याय परिषद्, प्रधान न्यायाधीश र संवैधानिक परिषदसहितका विपक्षीको नाममा परमादेश जारी गरेको हो। इजलासले न्याय परिषद ऐन २०७३ को दफा ४ मा भएको व्यवस्था अनुसार सर्वोच्च अदालतका न्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि सिफारिस गर्न र उच्च तथा जिल्ला अदालतको हकमा कानुनले तोकेको अवधिभित्रै नियुक्त गर्न भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘पत्रकार महासंघको निर्वाचनमा गुटका आधारमा अन्याय नगरियोस्’

भेलाले सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) लगायतका संस्थाहरुको निर्वाचनमा पनि योग्यता र क्षमताका आधारमा युनियनका तर्फबाट उम्मेदवार बनाउनुपर्ने निष्कर्ष निकालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमबीबीएस प्रवेश परीक्षाको त्रुटि तत्काल सच्याउन संसदीय समितिको निर्देशन

बैठकले आम नागरिक र सम्बन्धित विद्यार्थीहरूको समेत विश्वास जित्नेगरी आवश्यक सुधार गरी अगाडि बढ्न तथा छानबिनसम्बन्धी प्रतिवेदन समितिसमक्ष पेश गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको सभापति अम्मरबहादुर थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनलाई एमाले नेताको चुनौती- दल खोलेर प्रतिस्पर्धा गर्न आउनुस्

उनले भने, ‘अहिले जबरजस्तरुपमा भाष्य निर्माण गर्न खोजिँदैछ कि केपी ओली अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिएको छ। हामी त्यसो चाहँदैनौँ। लोकतन्त्रमा सबै फूलहरु फुल्न पाउनुपर्छ, हाँस्न पाउनुपर्छ भन्ने कुरा हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पदक विजेता पलेशालाई राष्ट्रपति पौडेलले दिए सम्मान

सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उचो पार्ने काम भएको र अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गरिब लखेट्न सडकमा निस्किए तुलसीपुरका मेयर र उपमेयर

उनीहरूले सडकमा निस्किएर तुलसीपुर बजारकाे सडक पेटीमा राखिएको सामान जफत गरे। यसअघि उपमहानगरले सार्वजनिक सूचना निकालेर सडक पेटीमा कुनै सामान नराख्न भनेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी जति सबै खराब हुन् भन्ने गलत ट्रेन्ड चलिरहेको छ: मन्त्री अधिकारी (भिडियाे)

उन अहिलेको वास्तविक आधारमा सहकारी सञ्चालन गर्नको निम्ति ऐनमा सुधार गरेर सहजिकरण र परिणाममुखी बनाउने सुझाव दिनुपर्ने ठाउँमा सहकारी जति सबै खराब हुन भन्ने गलत ट्रेन्ड चलिरहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं