शनिबार, १३ सेप्टेम्बर २०२५

नयाँ मापदण्डअन्तर्गत पर्ने घर भत्किने छैन: मेयर बालेन

सर्वोच्च अदालतले नदी किनारमा ४० मिटरसम्म कुनै घर बनाउन नपाइने फैसला गरेपछि महानगरले नयाँ मापदण्डअनुसार घर नबनाउनका लागि सूचना जारी गरेको थियो। त्यसपछि घर भत्कने त्रासका साथ काठमाडौँ महानगरका विरुद्धमा स्थानीयले विरोध जनाइरहेका छन्। त्यसमा नेकपा एमालेले पनि साथ दिएपछि विवाद संघीय सरकार र काठमाडौँ महानगरको जस्तो देखिन पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माल्दिभ्समा तीजमा छमछमी नाचे नेपाली चेलीहरू

पछिल्लो समय नेपालीहरूका लागि रोजगारीको गतिलो गन्तव्य बन्दै आएको माल्दिभ्समा महिलाहरूको ठुलो चाड तीजको उपलक्ष्यमा भव्य कार्यक्रमको आयोजना भयो।

बिएल संवाददाता

बिएल संवाददाता - माले (माल्दिभ्स)

फेरि एउटा संघर्ष आवश्यक: प्रचण्ड

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५औं स्मृति दिवसलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जनयुद्धलाई अपमान गर्ने कोशिस भइरहेको भन्दै अर्को संघर्षको आवश्यक रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

घरसँगै पहिरोमा पुरिए श्रीमान-श्रीमती, छाेरी घाइते

बारेकोट गाउँपालिका– ६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका– ६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

जाजरकोटमा पहिरोमा श्रीमान–श्रीमती बेपत्ता, छोरी घाइते

जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले पुरिएर श्रीमान–श्रीमती बेपत्ता भएका छन् भने एक छोरी घाइते भएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस, प्रधानमन्त्रीले दिए शुभकामना

प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

डेक्लन राइस र ज्याक ग्रिलिसको गोलमा इंग्ल्याण्ड विजयी

युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्ड विजयी भएको छ। शनिबार राति भएको खेलमा इंग्ल्याण्डले आयरल्याण्डलाई २–० गोलको अन्तरले पराजित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओली–प्रचण्ड किन बढ्यो तिक्तता?

हिजो एउटै पार्टी बनाउँछु भन्ने नेताहरू किन यसरी आरोप प्रत्यारोपमा उत्रिनुपर्‍यो ? एकले अर्कोलाई आरोप प्रत्यारोप गर्नुभन्दा मुलुकको अहिलेको अवस्थाप्रति शीर्ष नेतृत्व गम्भीर बन्ने बेला आएको छ। –नीलाम्बर आचार्य, संविधानविद् एवं पूर्वराजदूत

बिएल संवाददाता

बिएल संवाददाता - नरेन्द्र साउद

प्रधानमन्त्रीमातहतकै कार्यालय छैनन् प्रभावकारी

राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कामप्रति प्रधानमन्त्री केपी ओली नै असन्तुष्ट

बिएल संवाददाता

बिएल संवाददाता - सुवास भट्ट

जर्मनीको एकतर्फी जित

युइएफए नेसन्स लिग फुटबलमा जर्मनीले शानदार जित दर्ता गरेको छ। शनिबार  राति भएको खेलमा जर्मनीले हंगेरीमाथि ५–० गोल अन्तरको एकतर्फी जितत दर्ता गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ऋषिपञ्चमी पर्व: टेकुमा महिला व्रतालुको भिड (तस्बिरहरु)

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्। काठमाडाैँकाे टेकुमा पनि महिला व्रतालुको बिहानैदेखि भीड लागेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहँदा गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पाथिभरा क्षेत्रमा केवलकार निर्माण बन्द गर्न सात दिने अल्टिमेटम

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मुक्कुमलुङलाई मुन्धुमीस्थलको रुपमा नियन्त्रण, संरक्षण गर्न र पाथिभरा क्षेत्र विकास समितिको सट्टामा मुक्कुमलुङ क्षेत्र विकास समिति हुनुपर्ने अडानसहित पुन आन्दोलनको तयारी गरिरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिँदैन: प्रधानमन्त्री

जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार आयोजित पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन: नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै उनले नेपाल–भारतबीचमा धेरै नभए पनि केही समस्याहरु रहेको र तिनको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबीचको सहमतिमा प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) गठन गरिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राजनीतिक परिवर्तनमा नेवार समुदायको भूमिका ऐतिहासिक: प्रचण्ड

ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको नेवारी समुदायको मौलिक र ऐतिहासिक पर्व रुद्रायणी देवीको १२ वर्षे मेला समापनका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले देशको आर्थिक विकास, सामजिक सद्भाव, संस्कृतिको संरक्षणको क्षेत्रमा पनि नेवार समुदायले ठुलो भूमिका खेलेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुर्गा प्रसाईंको बिएन्डसीमा एमबीबीएसका लागि ५० जनाको कोटा निर्धारण

दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रा.लि.ले चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अपर मुस्ताङमा ४५ लाखको सेट बनाएर छाँयाङ्कन हुँदै चलचित्र ‘एक्लो’

साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार गरेर छाँयाङ्कन सुरु गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा आयोजना गरिएको २१औँ निजामती सेवा दिवस समारोहमा कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राखेप सदस्य कुसारीलाई नहटाउन सर्वाेच्च अदालतकाे अन्तरिम आदेश

सर्वाेच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य प्रकाशकुमार कुसारीलाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काेरियाली युवामा छैन विवाहकाे रहर, जन्मदर घट्दा सरकार चिन्तित

दक्षिण कोरियामा जन्मदर कम हुनुको पछाडि एक महत्वपूर्ण कारण भनेको युवा पुस्तामा विवाहप्रति सकारात्मक धारणा नहुनु हो। धेरै युवाहरूले विवाह र परिवारको जिम्मेवारीबाट बच्न चाहन्छन्, जसले गर्दा जन्मदरमा थप गिरावट आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ