बिएल संवाददाता
सर्वाेच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य प्रकाशकुमार कुसारीलाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ।
शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजालासले कुसारीलाई तत्काल पदबाट नहटाउन आदेश दिएको हो।
मन्त्रिस्तरिय निर्णयबाट युवा तथा खेलकुद मन्त्रालयले उनलाई हटाउने निर्णय गरेको थियो। मन्त्रालयको निर्णयविरुद्ध कुसारीले सर्वाेच्चमा रिट दायर गरेका थिए।
एउटै प्रकृतिबाट नियुक्ति भएका अन्यलाई यथावत राखे पनि मन्त्रालयले कुसारीलाई पूर्वाग्रह साँधेर पदबाट बिनाकारण हटाएकाे थियाे।
अदालतले अन्तरिम आदेश दिँदै कुसारीलाई हटाउनका कारण पेस गर्न सरकारसँग जवाफ माग गरेकाे छ।
कुसारी अहिले चीन भ्रमणमा रहेका छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया