
दीक्षान्तमा प्रधानमन्त्री नगएपछि ज्ञानेन्द्र शाहीले भने- ओलीजस्तो झुटो बोल्ने मान्छे नेपालमा कोही छैन (भिडियाे)
उनले भने, ‘पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका ५६ जना विद्यार्थी दीक्षान्त समारोहका लागि जुम्ला गए। डा.सन्दुक रूइत जानुभयो। हामी गयौंँ लास्टमा म आउँदिन, दीक्षान्त समारोह पछाडि सारौँ भन्नुभयो। नेपालमा कोही छैन यतिको झुटो बोल्ने मान्छे।’

बिएल संवाददाता - काठमाडौं