शनिबार, १३ सेप्टेम्बर २०२५

प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष बुझाए सुरक्षा परिषद्को प्रतिवेदन

संवैधानिक रुपमा राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियतले प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति पौडलेसमक्ष आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशीका पूर्वमुख्यमन्त्री कार्कीले थाले आमरण अनशन

कार्कीले ९ बुँदे माग राख्दै मंगलबार कोशी प्रदेशसभा अगाडि अनशन सुरु गरेका हुन्।  वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम कटौती गरेको भन्दै उनले अनशन थालेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संवैधानिक परिषद्मा बहुमत पुर्याउन उपसभामुखमाथि लाञ्छना लगाइयाे: राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना मान्छे भर्ती गर्नका लागि संवैधानिक परिषदमा बहुमत पुर्याउन उपसभामुख इन्दिरा राना मगरलाई आचरणविरुद्धको अभियोग लगाउने तयारी गरिरहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

दोहोरो अंकले घट्याे नेप्से

आज ३२८ कम्पनीको कारोबार हुँदा एक करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४२१ को खरिद बिक्री भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेविरुद्ध पोखरामा कालोझण्डा र नाराबाजी (भिडियाे)

र्न सोमबार पोखरा पुगेका सभापति लामिछानेलाई सहकारी पीडितले कार्यक्रमस्थल पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेट बाहिर कालो झण्डा र नाराबाजी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

उपसभामुखलाई राजीनामा दिन एमालेको सुझाव

बास्कोटाले आफूमाथि पनि प्रश्न उठेपछि पदबाट राजीनामा दिएको स्मरण गर्दै आफ्नो बारेमा प्रश्न उठेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने सहास राजनीति गर्नेहरुमा हुनुपर्ने उल्लेख गरे। उनले गम्भीर प्रश्नहरु उठेपछि पद छोड्नु नै उपयुक्त हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगीबारे घनराज गुरुङले भने- ममाथि तत्काल छानबिन अगाडि बढाउनुस्

उनले आफूमाथि यसअघि लागेको आरोप पनि छानबिनपछि आरोपमुक्त भएको बताउँदै आफ्नोबारेमा छानबिन गरेर आफूमाथि लागेको आरोपलाई गलत साबित गरिदिन सभामुख र सरकारसँग माग गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपसभामुखलाई हटाउने प्रस्ताव संसद्मा दर्ता गर्ने तयारी, उपत्यका नछाड्न सांसदहरुलाई एमालेको निर्देशन

उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव संसद्मा दर्ता गर्ने तयारी अघि बढाइएसँगै सांसदहरूलाई एमालेले उपत्यका नछाड्न भनेको हो। ‘पद अनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर सत्तारुढ दलले उपसभामुख रानाविरूद्ध प्रतिनिधि सभामा प्रस्ताव दर्ताको तयारी गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लिग-२ खेल्न क्यानडामा जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ

नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाले भन्याे- उपसभामुखलाई लगाउने कुरा मान्य हुँदैन

‘याे राज्य अब लोकतन्त्रमाथि आक्रमण गर्दैछ। माननीय उपसभामुखलाई महाअभियोग लगाउने जस्तो कुरा, राजनीतिक पार्टीहरु बसेर सल्लाह गर्ने कुरा लोकतन्त्रका लागि कहिल्यै पनि मान्य हुने छैन’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपसभामुखलाई हटाउने सत्ता गठबन्धनकाे तयारी, आन्तरिक छलफलमा जुट्याे रास्वपा

उपसभामुखको आचरण सही नभएको भन्दै गठबन्धनले उनलाई हटाउन लागेकाे हाे। सत्तारुढ दलले उपसभामुख रानालाई  हटाउन प्रतिनिधिसभामा प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यसरी हुँदैछ इन्द्रजात्राको तयारी (भिडियो)

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धर्मतः इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि सुरु हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ। लिंगो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ। लिंगोको फेदमा भैरवको पूजा गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसिड आक्रमण पीडितहरुको न्यायको लागि प्रतिवद्ध छौँ: रवि लामिछाने

सभापति लामिछानेले कानुनी उपचारको सुनिश्चितता गर्नकै लागि रास्वपाले एसिड पीडित बिन्दबासिनी कंसाकारलाई सांसद बनाएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीले हामीलाई त खतमै पार्ने भए भनेर भ्रष्टाचारी जति सबै डराए: प्रचण्ड

‘तपाईंहरुले देखिनै हाल्नुभयो, भ्रष्टाचारविरुद्ध केही गर्न खोज्दा सरकार नै परिवर्तन गर्नेसम्मको खेल भयो’, उनले भने, ‘हामी सरकारको नेतृत्व गर्दा केही नयाँ काम सुरु गरेका थियौँ। सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध हामीले थालेको अभियानबाट भूमाफियाहरु आत्तिए। जसले सरकारी जग्गा व्यक्तिका नाममा लैजाने अपराध गरिरहेका थिए, उनीहर छट्पटाए।’

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति?

नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो। यसअघि सोमबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण सुरू

गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशका लागि खेल्ने खेलाडीहरुको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए। त्रिपक्षीय सम्झौताका लागि मन्त्री पौडेलले सकृयता लिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशीका पूर्वमुख्यमन्त्री कार्की आजदेखि अनशन बस्दै

उनले गत आइतबार प्रदेशसभाबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ४८ घन्टे ध्यानाकर्षण पत्र पठाएका थिए। कार्कीले आज दिउँसो ४ बजेदेखि आमरण अनशन बस्न लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

३० वर्षपछि आएको आँधीले भियतनाम अस्तव्यस्त: ६० जनाको मृत्यु, १५ लाख नागरिक प्रभावित

३० वर्षपछि आएको शक्तिशाली आँधीका कारण भियतनाम अस्तव्यस्त बनेको छ। ‘यागी’ नाम दिइएको आँधीका कारण ६० जनाको मृत्यु भइसकेको छ २४० भन्दा बढी घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मधेश पुगेर प्रचण्डले भने– संविधान रक्षा गर्न जनताको साथ चाहियो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेश पुगेर संविधानको रक्षा र कार्यान्वयनका लागि जनताको साथ चाहिने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

विश्व क्रिकेट लिग–२ का लागि नेपाली क्रिकेट टोली घोषणा

छनोट अन्य खेलाडीमा आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललितसिंह राजवंशी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन्। देव खनाल टोलीमा ट्राभलिङ रिजर्भ खेलाडीको रूपमा रहनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ