
विभिन्न चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश
राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि क्यानमारका आवसीय राजदुत म्यो मिन्ट माउङ, अष्ट्रेलियाका आवसीय राजदुत लीन एलिजाबेथजोनस्टन, फ्रान्सका आवसीय राजदुत भर्जिनिया फसल र जाम्बियाका गैरआवसीय राजदुत पर्सी प्यासन चन्दले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।

बिएल संवाददाता - काठमाडाैं