शुक्रबार, १२ सेप्टेम्बर २०२५

निर्णायक राष्ट्रिय शक्तिको यात्रामा कटिबद्ध हुन प्रधानमन्त्री ओलीको आग्रह

आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन व्यापक रुपमा लाग्न आग्रह गर्दै उनले नेकपा (माओवादी केन्द्र) को मत घट्दो रहेको र आउँदो निर्वाचनमा चार पाँच लाखसम्ममा झर्ने अनुमान गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बालअधिकारको सुनिश्चितताका लागि सरकार संवेदनशील छ: मन्त्री सुडी

शनिबार राष्ट्रिय बाल दिवस २०८१को अवसरमा बोल्दै मन्त्री सुडीले बालबालिकाको लागि सरकारले आवश्यक बढाउनुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

आज ६०औँ राष्ट्रि बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

महानन्द चोकमा हत्या गरिएकी युवतीको पहिचान खुल्यो

झापा अर्जुनधारा ६ को महानन्द चोकमा युवकद्वारा छुरा प्रहार गरी हत्या गरिएकी युवतीको पहिचान खुलेको छ। हत्या गरिएकी युवती अन्दाजी १९ वर्षकी इलाम फिक्कलकी मनिशा लोहार भएको खुलेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

आज राष्ट्रिय बाल दिवस मनाइदै

‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ। दिवसको अवसरमा विभिन्न संघ संस्थाले आज कार्यक्रमको आयोजना गरेका छन्, भने देशभरका सामूदायीक तथा नीजि विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको आयोजना गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आज यी स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्य उत्तर प्रदेशको आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मानवसेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ सुरु हुँदै, तीन सय जनालाई उद्धार गर्ने अनुमान

शुक्रबार पत्रकार सम्मेलन गर्दै आश्रमले असोज १५ गतेदेखि छठ पर्वको दिनसम्म ‘यो वर्षको चाड पर्वमा कसैले बस्न पर्दैन सडकपेटीमा’ भन्ने अभिष्टले सहयोगका लागि सडक आश्रित मानवहरुको उद्दारको लागि मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ को आयोजना गर्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रोहित र एरिका वर्षका ‘उत्कृष्ट’ खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकै एरिका गुरुङ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्। वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटर रोहित र वर्ष उत्कृष्ट महिला खेलाडीमा करातेकी गुरुङले अवार्ड जितेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कृषि सुधारका लागि साढे ९ अर्ब ऋण लिँदै सरकार

सरकारले कृषि सुधारका लागि ९ अर्ब ४५ करोड (५३.४ मिलियन एस.डि.आर) रुपैयाँ बराबर विदेशी ऋण लिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको सरकारका प्रवक्त एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

निर्णायक राष्ट्रिय शक्ति बनाउन एमालेको बनायो १८ बुँदे वार्षिक कार्य योजना

पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि नेकपा एमालेले १८ बुँदे वार्षिक कार्य योजना बनाएको छ।  शुक्रबार केन्द्रीय सचिवालयको बैठकले यस्तो कार्ययोजना पारित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

महाकाली र कर्णाली नदीमा बाढीले पार गर्‍यो खतरा तह

महाकाली  र कर्णाली नदीमा बाढीले खतरा तह पार गरेको छ। महाकालीको परिगोन मापन केन्द्रमा र कर्णालीको चिसापानी मापनकेन्द्रमा बाढीले खतरा तह पार गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दुई कराेड रकम उठ्न बाँकी रहँदै कृष्णमूर्तीले सार्वजनिक गरे काेटिहाेममा ७२ लाख घाटा लागेकाे विवरण

पशुपातिनाथ मन्दिर परिषद्मा एक महिनासम्म संचालन भएको ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’मा घाटा भएको आयव्यय सार्वजनिक गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमालेको सचिवालय बैठक जारी

केहीबेर अघिदेखि केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

झापामा भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ

झापाको शिवसताक्षीमा गएराति भाइको हत्या भएको अभियोगमा दाजु पक्राउ परेका छन्। शिवसताक्षी–८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या गरेको आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनापछि अनुसन्धानका लागि मृतकका दाजु नारायण सिटौलालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णक्मार चन्दले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

बागलुङ दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

उनले आफ्नो पार्टीका महिला नेता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगर, उनकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको बागलुङमा भएको सवारी दुर्घटनामा निधन भएको खबरले स्तब्ध बनाएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वीर अस्पतालमा जलन उपचार केन्द्र सञ्चालनमा

जलन उपचार केन्द्रमा दुइटा शल्यक्रिया कक्षसहित पाँच आइसियू बेड र १० वटा वार्ड बेड छन्। सरकारले जलन उपचार केन्द्र निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ मा बजेट विनियोजन गरेको थियो। ५ फागुन ०७९ मा वीरको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेलगत्तै डा. सन्तोष पौडेलले आइसियूसहितको जलन उपचार कक्ष निर्माण गर्ने घोषणा गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थतन्त्र लयमा फर्काउन राजश्व परिचालन प्रभावकारी बनाउन आवश्यक छ: अर्थमन्त्री

उनले भने, ‘मन्त्रीको एउटा मात्रै रुचि र एउटा मात्रै चासो छ कि, हाम्रो कर प्रशासनमा उल्लेखनीय सुधार होस्। र लक्ष्य पूरा होस्। त्यसका लागि तपाईंहरुलाई के सहयोग चाहिन्छ, त्यो सबै सहयोग दिन हामी तयार छौँ। सबै सहयोग प्राप्त गर्न सक्नुहुन्छ। त्यस हिसावले अघि बढ्न आग्रह गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘टप ३ लिडर’का लागि भोट मागेर अस्ताइन् ‘भुपेन्द्रा’

३३ वर्षीया भुपेन्द्रा ‘सि लिडर आइकन’को उत्कृष्ट जनप्रतिनिधिमध्ये टप २७ मा छनौट भएकी थिइन्। अब उनी टप ३ का लागि प्रतिस्पर्धामा थिइन्। गाडी दुर्घटनाकाे अघिल्लो दिन उनले भोटसमेत मागेकी थिइन्। फेसबुकमा एउटा फोटो सार्वजनिक गर्दै लेखेकी छिन्, ‘भोटिङ गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पारा ओलम्पिक विजेता पलेसालाई ६५ लाखसहित सरकारले गर्‍याे सम्मान

मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेसालाई ६५ लाख रूपैयाँ पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत गरिएको हो। यस्तै उक्त खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार रूपैयाँ सहित सम्मान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खेल क्षेत्रमा उल्लेख्य प्रगति भइरहेको छ: प्रधानमन्त्री ओली

शुक्रबार ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनलाई ६५ लाख रुपैयाँ नगदसहित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पारा खेलाडी गोवर्धनले यस स्थानमा पुग्नका लागि मार्गदर्शन र आफ्ना सीपहरुको अधिकतम् प्रयोग गर्न सफल भएको भन्दै प्रसंशा गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं