
चारजना राजदूतबारे काँग्रेस-एमालेबीच विवाद
संसदीय सुनावाइ समितिले सरकारले सिफारिस गरेका १७ देशका राजदूत सबैको बिहीबार सुनुवाइ सकेको थियो। त्यसपछि उनीहरूको नियुक्तिबारे निर्णय गर्न आइतबार बैठक बालाइएको थियो। आइतबार बिहान ९ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बसेको सुनुवाइ समितिको बैठकमा एमाले र काँग्रेसले सिफारिस गरेका चारजनाको नाममा सहमति हुन नसकेको हो।

बिएल संवाददाता - काठमाडौं