
दुई महिनामा १ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन
सरकारले गत वर्षभदौ मसान्तसम्म १ खर्ब ५४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो। जुन गत वर्ष यही अवधिमा संकलन भएको राजस्वभन्दा ९.७४ प्रतिशत बढी हो।

बिएल संवाददाता - काठमाडौं
सरकारले गत वर्षभदौ मसान्तसम्म १ खर्ब ५४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो। जुन गत वर्ष यही अवधिमा संकलन भएको राजस्वभन्दा ९.७४ प्रतिशत बढी हो।
बिएल संवाददाता - काठमाडौं
उनले मानसिक समस्या भन्नेबित्तिकै नेपालीहरुले पागल भनेर नै बुझ्ने गरेको भन्दै मानसिक समस्या भनेको पागल हुनुमात्र नभई शारीरिक अवस्था, समाजमा घुलमिल हुन नसक्नु, समाजमा रहेका समस्याहरुले पिरोलिरहनु जस्ता कारणहरु पनि मानसिक समस्याको विशेषता रहेको स्पष्ट पारे।
बिएल संवाददाता - अष्ट्रेलिया
राष्ट्रपति रामचन्द्र, पौडेल उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनित डंगाेललगायत विशिष्ट व्यक्तिहरूले इन्द्रजात्रा अवलोकन गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
यसअघि कात्तिक १५ गते (लक्ष्मीपूजा) मा प्रदर्शन हुने भनिएको मायावी अब पुस २६ गते प्रदर्शन हुने भएको छ। यो मितिमा नेपाली र विदेशी गरी लगभग ५ वटा फिल्म पुगेपछि ‘मायावी’ को प्रदर्शन मिति सारिएको हो।
बिएल संवाददाता - काठमाडौं
महतोले चलाउँदै आएको अभियानलाई पार्टीको रुपमा रुपान्तरण गर्ने गरी ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ नामक राजनीतिक दल गठन गर्ने निर्णय गरेका हुन्। उनले घोषणा गरेको नयाँ पार्टीलाई सामाजिक अभियान्ता सुमन सायमीले पनि साथ दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान सभाबाट पारित संविधान लोकतान्त्रिक र जनताको भएकाले विगतका कमजोरीहरुलाई सच्याएर अगाडि बढ्नु स्वाभीमानी र सचेत नेपालीहरुको कर्तव्य भएको बताए।
बिएल संवाददाता - काठमाडौं
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।
बिएल संवाददाता - काठमाडौं
इन्द्रजात्रा अवसरमा साेमबार बालेनको तस्बिर अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेका एक दर्जन बढी समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हाे।
बिएल संवाददाता - काठमाडौं
भारतीय सञ्चार माध्यमका अनुसार आम आदमी पार्टीको विधायक दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका केजरीवलले आतिशीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
उनीसँगै पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’, पूर्वसभामुख एवं पार्टी स्थायी समिति सदस्य ओनसरी घर्ती, स्थायी समिति सदस्य गणेशमान पुन, केन्द्रीय सदस्य दलजित सिर्पालीलगायत ठूलो संख्यामा उपस्थित नेता, कार्यकर्ता, शुभेच्छुक र आफन्तहरुले श्रद्धाञ्जली दिएका थिए।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले रास्वपा अध्यक्ष रवि लामिछानेले 'क्लिन चिट' नपाएर कारवाहीको सिफारिस भएको टिप्पणी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
साफ अन्डर १७ च्याम्पियनसिप २०२४ का लागि भुटान जान लागेका राष्ट्रिय यू १७ टोली र एसियन कप यू २० छनोटका लागि ताइपेइ जान लागेका राष्ट्रिय यू २० टोलीको बिदाइ गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
सुँडेनीको काम गर्ने सिरो देवीले मोनिका थट्टेलाई अँगालो हालेर रोइन्। ३० वर्ष पुग्ने क्रममा रहेकी मोनिका भारतको आफ्नो जन्मभूमि रहेको नगरमा फर्किएकी छन् जहाँ सिरोले सयौँ बच्चा जन्मिँदा सुँडेनीको काम गरेकी छन्।
बिएल संवाददाता - काठमाडौं
छापावाला सुन प्रतितोला एक लाख ५६ हजार सात सय रुपैयाँ कायम रहेको छ। सोमबार प्रतितोला रु एक लाख ५७ हजार तीन सयमा कारोबार भएको थियो।
बिएल संवाददाता - काठमाडौं
उनले पूर्वीय दर्शनले सयौँ वर्षअघिदेखि कसरी वैज्ञानिक खोजलाई आफूमा समाहित गरेको थियो भन्ने प्रमाण हाम्रा शास्त्र र ग्रन्थहरुमा प्रष्ट रहेको उल्लेख गर्दै हाम्रो शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रर्वतक रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
सभापति लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नभएको तर गोर्खा मिडिया नेटवर्क सञ्चालकको भूमिकामा कमजोरी भए कारबाही गर्नु भनिएको सत्यलाई केही मानिसहरुले स्विकार्न नसकेको बताए।
बिएल संवाददाता - काठमाडौं
लामिछानेले आफूहरुको यात्रा सजिलो यात्रा नभएकाले अहिले रास्वपा सकियो भन्नेहरुलाई रास्वपा नसकिएको बरू रास्वपाले सक्ने दाबी गरे। ‘रास्वपा सकिएको होइन, रास्वपाले सकाउँछ। लडाइँ बल्ल सुरु हुँदैछ। हाम्राे लडाइँमा कसैको सिउँदो पुछिदैन। शान्त विद्रोह गर्छौ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।
बिएल संवाददाता - काठमाडाैँ
आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ। कन्याको संक्रान्तिका दिन मनाइने यस पर्वमा शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा पूजाअर्चना गरिनुका साथै भजनकृतन तथा नाचगानसमेत गरिन्छ। भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा समेत मानिन्छ। यो नेपालसहित पूर्वोत्तर भारत र बङ्गाल राज्यमा समेत विशेष पर्वका रूपमा मनाउने प्रचलन छ। मजदुर, कलाकार, औद्योगिक घराना, व्यापारी सबैले उत्तिकै महत्व दिने यस पर्वमा अधिकांश कलकारखाना बन्द गरी हर्षोल्लासका साथमा विश्वकर्माको पूजा गरिन्छ।
बिएल संवाददाता - काठमाडाैँ
आइसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको छ। एक दिवसीय क्रिकेटमा नेपाल क्यानाडासँग पहिलो पटक पराजित भएको हो। किंग सिटी मैदानमा घरेलु टोली क्यनडाले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाएको थियो। सुरुआत राम्रो नगरे पनि क्यानडाले मिडिल अर्डरमा सम्हालिएको प्रदर्शन गरेको थियो। क्यानडाका कप्तान निकोलश किर्तनले ४४ बलमा ७३ रनको आक्रामक पारि खेलेका थिए। नटआउट रहेका उनले ६ छक्का र ३ चौका प्रहार गरे।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .