शुक्रबार, १२ सेप्टेम्बर २०२५

संविधान संशोधनपछि पाँच वर्षसम्म स्थिर प्रधानमन्त्री पाउँछ कि पाउँदैन भन्ने कुरा मुख्य हाे: महामन्त्री शर्मा

उनले भने, ‘संविधान संशोधन त गर्नैपर्छ तर संशोधन गर्दैगर्दा अहिलेसम्म गरेका कमजोरीहरुलाई केलाएर आगामी दिनमा त्यो कमजोरी नगर्ने प्रतिबद्धता पनि गर्नुपर्छ। संशोधनमा जाँदैगर्दा केही विषयहरु यस्तो छन्, जुन विषयमा तपाईंले नागरिकलाई जवाफ दिनुपर्ने हुन्छ। त्यसमध्ये एउटा भ्रष्टाचार र अर्को यो संशोधनपछि पाँच वर्षसम्म स्थिर प्रधानमन्त्री पाउछ कि पाउँदैन भन्ने कुरा हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धरहरा खुलेकाे पहिला दिन (तस्बिरहरू)

हरेक दिन बिहान साढे १० देखि दिउँसो साढे ४ बजेसम्म सर्वसाधारणले धरहरा चढ्न पाउनेछन्। त्यसका लागि सहरी विकास तथा भवन निर्माण विभागले तयार पारेको वेबसाइट धरहरा डटजीओभीडटएनपीमा गएर बुकिङ गर्न सकिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालमा पहिलोपटक इन्टरनेशनल बलुन फेस्टिभल हुँदै

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रालिले अंग्रेजी नयाँ वर्षको अवसरमा पौंष ९ देखि माघ १ सम्म हुने फेस्टिभलको सम्पूर्ण तयारी भएसकेको जानकारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दरबारमार्गकाे कन्सर्टमा बालेन समर्थकमाथि कुटपिट

संविधान दिवसको अवसरमा नागरिक स्तरबाट भएको कन्सर्टमा सहभागी भएका बालेन समर्थकमाथि कुटपिट भएकाे हाे। बालेनको पक्षमा नारा लगाएपछि ती युवकलाई एक समूहले कुटपिट गरेको हो। कुटपिट गरेर युवाहरु भागेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा

उनले आम नागरिकहरुले अनुभूति गर्नेगरी सरकारले चाडवर्पलाई लक्षित गरेर देशभरी सुपथ मूल्यका पसलहरु सञ्चालनमा ल्याएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दलहरुमा लोकतन्त्रप्रति उदासिन देखियाे: अग्नि सापकोटा

उनले भने, ‘यति राम्रो संविधान, यति धेरै मेहेनत गरेर निर्माण भएको संविधान छ। तर पार्टीहरुमा लोकतन्त्रप्रति उदासिनता छन्। विचारको बहस छैन। अहिले दर्शन र सिद्धान्तको कुरा गर्दा मान्छेहरु कुनै ध्यान दिँदैनन्। सम्पूर्ण कुराहरु व्यापारमा केन्द्रित भइसकेको छ। त्यसकारण डरलाग्दो स्थिति सिर्जना भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीलाई प्रभु साहकाे प्रश्न–साँच्चै तपाईं नेपालकै प्रधानमन्त्री हो?

पूर्वमन्त्रसमेत रहेका साहले अहिलेको संविधानले नेपाली जनताको भाग्य र भविष्य नबनाउने दाबी गर्दै यसको खारेजी गरिनुपर्ने आवश्यकता औंल्याए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन

१६ देशका लागि प्रस्तावित नेपाली राजदूतको नाम अनुमोदन भएकाे छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिकाे बैठकले १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वर्णिम वाग्लेकाे प्रस्ताव- संविधानको मर्मअनुसार काम भएन, स्थानीय तहलाई ५ सयमा झाराैँ (भिडियाे)

उनले भने, ‘बलियो र स्वच्छ सुदृढ संघीय सरकार होस्, स्थानीय पालिकाहरुलाई ७५३ वटा चाहिँदैन, ५०० भन्दा मुनीमै जाउँ, अहिले धेरै पालिकाहरु मर्ज भएर शिक्षाको दृश्टिकोणबाट पनि उपयुक्त हुने गरेर अगाडि बढ्न सकिन्छ। हामी मर्मअनुसार काम गर्न सकिरहेका छैनौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिश प्रकाशमान सिंह राउतसहित राजदूतमा सिफारिस भएका सेवा लम्साल र चित्रलेखा यादवविरुद्ध उजुरी आह्वान भएकाे छ। बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनीहरूविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संविधान दिवस: थारुहरूले मनाउने ‘कालाे दिन’

राजनीतिक दलका शिर्ष नेताहरुले नेपालको संविधान विश्वको उत्कृष्ट भएको बताइरहँदा नेपालका आदिवासी थारु समुदायले भने संविधान दिवसको दिन कालो दिनको रुपमा मनाइरहेका छन्। उनीहरुले थरुहट बाहुल्य रहेको जिल्लामा विविध कार्यक्रम गरेर कालो दिनको रुपमा मनाइरहको छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संविधान दिवस: दलितलाई खै! (तस्बिरहरू)

खगेन्द्र सुनारसहितका युवाहरूले चलाइरहेको ‘दलितलाई खै’ अभियानले संविधान दिवसकै दिन बिहीबार माइतीघरमा प्रदर्शन गरेको हाे। उनीहरूले सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई घृणा गरिएको भन्दै प्रदर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रदेशहरू मास्ने होइन अझ बलिया बनाउनुपर्छ (अन्तर्वार्ता)

हामी एकदमै नौलो अभ्यासमा छौं र भर्खरै दशकको यात्रामा छौं। हाम्रा सिकाइ अनि अनुभवहरू अझै परिपक्व भइनसकेको अवस्था छ। अधिकार कसले दिने वा लिने भन्दा पनि संविधानमै त्यसको व्यवस्था गरिसकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - देउखुरी

राजनीतिक तहमा देखिएको अस्थिरता संविधान संशोधनबाट हल हुन्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले विकासका लागि स्थायित्व चाहिने उल्लेख गर्दै वर्तमान सरकार संविधानलाई समयानुकल बनाउन लागिपरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा संविधान दिवस विभिन्न कार्यक्रमका गरी देशभर मनाइँदैछ। संविधान दिवस तथा राष्ट्रिय दिवस- २०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरु सहभागी भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई युवककाे मृत्यु

दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई युवककाे मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका- १८ नवलपुरका २२ वर्षीय श्रवण कुमार पुन र घोराही– ४ बस्ने २१ वर्षीय बिनोद केसी रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

संविधान खराब भएका कारण जनताले दु:ख पाइरहेका छन्- प्रभु साह

अधिकांश नेपालीले हर्षोल्लासका साथ संविधान दिवस मनाइरहँदा किन कालो दिन भनियो? किन गरिन्छ संविधानको विरोध? आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहसँग गरिएकाे बिएल संवाद प्रस्तुत छ:

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘संविधान कार्यान्वयनका प्रभावकारी हुन सके अधिकार खोज्न टाढा जानु पर्दैन’

’नेपालको संविधानले सबै नागरिकलाई अधिकार प्रदान गरेको छ, हाम्रो संविधान अधिकारको वास्तविक स्रोत हो, संविधान कार्यान्वयनका लागि तत् तत् निकायले आफ्नो कर्तव्य निर्वाह गरेको अवस्थामा अधिकार खोज्न टाढा जानु पर्दैन।’ तसर्थ नेपालको संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज हो’, सभामुखद्धारा जारी सन्देशमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गुलशन झाको उत्कृष्ट प्रदर्शका बाबजुद नेपाल ओमानसँग पराजित

क्यानडाको किङ्ग सिटीमा बिहीबार सम्पन्न आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले ओमानसँग १ विकेटको झिनो हार बेहोरेको छ। अलराउन्डर गुलशन झाको शानदार प्रदर्शन भए पनि नेपाललाई जित दिलाउन सकेनन्।  नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो। ४८ औं ओभरमा गुलशनले विकेट मेडन फ्याँकेर खेललाई रोमाञ्चक मोडमा पुर्याए पनि अन्तिम ओभरमा ओमानले जित हात पारे।  शकिल अहमदले चौका प्रहार गर्दै ओमानलाई जितनजिक पुर्याए भने कलिमउल्लाहले विजयी चौका हाने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मौसम पूर्वानुमान: केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ