
संसदकाे अवराेध हटाउन दलका प्रमुख सचेतकहरुसँग छलफलमा सभामुख
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक/सचेतकहरु सहभागी छन्।

बिएल संवाददाता - काठमाडौं
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक/सचेतकहरु सहभागी छन्।
बिएल संवाददाता - काठमाडौं
उनका आफन्त विमानस्थल बाहिर कुरिरहेका थिए। भुसालका ज्वाइँ मधु वस्तीका अनुसार शनिबार राति साढे १० बजे विमानस्थलमा अवतरण गरेर उनले फाेन सम्पर्क गरेकाे र त्यसपछि बेपत्ता भएका हुन्।
बिएल संवाददाता - काठमाडौं
आइतबार बिहान ११ बजेका लागि समितिको बैठक डाकिएको थियो तर अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले समयमै दलाल र नोकरशाही पुँजीवादका विरुद्ध संघर्ष गर्न नसके गणतन्त्र बिचौलिया र दलालहरुको नियन्त्रण जाने टिप्पणी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा सुरू हुने परम्परा छ। हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा आउँदो असोज ५ गतेसम्म चल्नेछ।
बिएल संवाददाता - काठमाडौं
आइतबार सुन तोलामा ५ सयले बढेपछि तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएर अहिलेसम्मकै उच्च बनेको हो।
बिएल संवाददाता - काठमाडौं
आयतबार बिहान ११ बजे सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक/सचेतकहरुसँग सभामुख घिमिरेले छलफल गर्न लागेका हुन्।
बिएल संवाददाता - काठमाडौं
समितिले सरकारले चीनका लागि प्रा. डा. कृष्णप्रसाद ओली, डेनमार्कका निम्ति सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेती, भारतका निम्ति डा. शंकर शर्मा, इजरायलका लागि प्रा. धनप्रसाद पण्डित, मलेसियाका निम्ति डा. नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका निम्ति प्रकाशमणि पौडेललाई सिफारिस गरेको थियो। त्यस्तै, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका निम्ति जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका निम्ति प्रा. डा. कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, स्पेनका निम्ति सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका निम्ति चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मी छन्।
बिएल संवाददाता - काठमाडाैँ
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
बिएल संवाददाता - काठमाडाैँ
बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। त्यस्तै, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदन सहितको बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथी छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
बिएल संवाददाता - काठमाडाैँ
आइतबार बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशुलीमा खसेको हो। यसअघि यही ठाउँबाट दुई यात्रुबाहक बस त्रिशुलीमा खसेका थिए।
बिएल संवाददाता - चितवन
“विश्वमा अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला सहकारीको आरम्भ भयो। स–सानो पुँजीलाई जम्मा गरेर विविध क्षेत्रका क्रियाकलापहरूमार्फत सापटी चलाउने, आम्दानी र रोजगारी बढाउने सहकारीका महत्वपूर्ण पक्षहरू छन्”, प्रधानमन्त्री ओलीले भने, “समितिले मेहनतपूर्वक गरेका अध्ययन र छलफलबाट निष्पक्ष सुझाव आओस्। समितिले सरकारलाई निर्देश गरोस्। त्यस्तो सुझावलाई सरकारले कार्यान्वयन गर्छ।”
बिएल संवाददाता - काठमाडाैँ
उत्पादक किसान र उपभोक्ताबीच सिधा सम्पर्क स्थापना गरी उत्पादित वस्तुको विक्री-वितरण गर्ने उद्देश्यका साथ प्रत्येक हप्ताको शनिबार हाटबजार सञ्चालन गरिँदै आएको छ।
बिएल संवाददाता - काठमाडाैँ
दिवसको अवसरमा विभिन्न संघ-संस्थाले कार्यक्रमको आयोजना गरे। भने, देशभरका सामुदायीक तथा निजी विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर विभिन्न कार्यक्रमहरु गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रपतिले सुदूरपश्चिम तथा कर्णालीको भाषा, साहित्य, संस्कृति, खेल तथा पत्रकारितामार्फत् योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल बाल सङ्गठनद्वारा ६०औँ राष्ट्रिय बाल दिवसका अवसरमा शनिबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पनि ठुलो सङ्ख्यामा बालबालिकाहरु बेसाहारा र अभिभावकबिहीन हुनुका साथै शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित भएको अवस्थामा यस्तो स्थितिलाई बदल्न सरकारले संकल्प गरेको स्पष्ट गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
महासंघ, मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल बितरक संघकाबीच शुक्रबार भएको त्रिपक्षीय सहमतिपछि महासंघले सामसुङ मोबाइल ब्राण्डविरुद्ध घोषणा गरेको आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
अस्ट्रेलियाको पर्थमा नेपाल फेस्टिभलको आयोजना गरिएको छ। गैरआवासीय नेपाली संघ वेस्टन अस्ट्रेलियाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल)का आठ मार्की खेलाडीको फ्रेन्चाइजी चयनको लक्की ड्र सम्पन्न भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
विराटनगर विमानस्थलमा आज (शनिबार) संचारकर्मीसँग कुराकानीकाे क्रममा अध्यक्ष प्रचण्डले साे चेतावनी दिएका हुन्।
बिएल संवाददाता - विराटनगर
१ .
२ .
३ .
४ .
५ .