
युवा नेतामा काम गर्ने ढङ्ग नपुग्ला तर उनीहरु भ्रष्टाचार गर्दैनन्- अनुप गुरुङ
गहन अध्ययन र सिर्जनसील कर्मका कारण अनुप छिट्टै नेपाली कार्टुन क्षेत्रमा स्थापित भए। विभिन्न माध्यमबाट आफ्ना कार्टुनहरु प्रकाशित गर्दै आएका अनुप युवामाझ निक्कै लाेकप्रिय छन्।

बिएल संवाददाता - काठमाडाैँ