शनिबार, १३ सेप्टेम्बर २०२५

मेसी बिना चिलीमाथि सहज जित

दक्षिण अमेरिकी विश्वकप छनौटअन्तर्गत अर्जेन्टिनाले चिलीलाई पराजित गरेको छ। शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तीज पर्वले हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त बनाउन सहयोग गर्छ: राष्ट्रपति

तीजको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवम् सामाजिक कुरीतिको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने अपेक्षा लिएको उल्लेख गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पशुपतिमा तीजको रौनक (तस्बिरहरू)

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरूकाे घुइँचाे लागेकाे छ। पशुपतिनाथमा भगवना शिव-पार्वतीकाे पूरा गर्ने  महिलाकाे बिहानैदेखि घुइँचाे लागेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको विजयी सुरुवात

बिहीबार राति भएको युइएफए नेसन्स लिगको खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलको मद्दतले पोर्चुगलले क्रोएशियामाथि २–१को जित हासिल गर्दै उत्कृष्ट सुरुआत गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्मार्ट बन्यो मौलिक तीज

केही साता बितिसक्यो तीज पर्वसँग सम्बन्धित तस्बिर र भिडियोले सामाजिक सञ्जाल रंगिएको। सारी र लेहेंगा पहिरिएर चिरिच्याट्ट परेका महिलाहरुका तस्बिरले तीज मनाउने तौरतरिका बदलिएको देखाउँछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज तीज पर्व

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमडाैँमा बिहानैदेखि झरी, अन्य पहाडी भू-भागमा दिनभरि वर्षाकाे सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एप्पल फार्म राइडको आयोजना हुँदै, ६०भन्दा बढी रोयल एनल्फिल्ड बाइकर्सहरु सहभागी हुने

यो राइडको मुख्य उद्देश्य लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको पर्यटन र स्थानीय परम्परा, संस्कृति, स्याउ फर्म र अन्य स्थानीय दर्शनीय क्षेत्रहरुको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बालिकालाई घरलु कामदारमा राखेर करणी गर्ने एक जना पक्राउ

बालिलकालाई घरेलु कामदारका रुपमा राखेर करणी गरेको आरोपमा काठमाडौँमा एक जना पक्राउ परेका छन्। १७ वर्षीया बालिकालाई करणी गरेको आरोपमा काठमाडौं-१४ कुलेश्वरका एक पुरुष पक्राउ परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

स्राेत थपेमा स्वास्थ्य बीमा प्रभावकारी बनाउन सकिन्छ: मन्त्री पौडेल

हाल राज्यको मातहत रहेका सबै बीमा तथा खर्च रकम एउटै प्रणालीमा राख्न सकिए अहिलेभन्दा स्राेत बढ्ने भन्दै सबै कर्मचारीले तलबको केही प्रतिशत स्वास्थ्य बीमामा आबद्ध भएर योगदान गर्न सके स्राेत पनि बढ्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद भवन निर्माण सम्पन्न गर्न अझै डेढ वर्ष लाग्ने देखियाे: सभामुख

सभामुख घिमिरेले छिटो भवन निर्माणको काम सकाएर नयाँ भवनबाट संसदको कामहरु गर्ने तीव्र इच्छा भएपनि प्रतिकूलताका कारण निर्माण कामहरु गर्न एकदमै गाह्राे भइरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संविधान दिवसमा कति जनाले आममाफी पाउँदैछन्?

यीमध्ये लगभग ८९ जना कैदीबन्दीहरू कर्तब्य ज्यान कसुरमा दोषीहरू छन्। उनीहरूले जन्मकैदको सजाय काटिसकेका थिए। सरकारले अघिल्लो वर्षदेखि निमामावली संशोधन गरेर ज्यानमुद्दाका कसुरदारलाई पीडितका आफन्तहरूको सहमतिमा मात्रै आममाफी दिन सकिने भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मकवानपुरमा नेपाली सेना सवार ट्रकमा आगलागी

प्रहरीका अनुसार नेपाली सेना ७ नम्बर बाहिनी चनवनबाट तालिमका लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा बिहीबार अपरान्ह आगलागी भएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

प्रचण्डलाई भेट्न पुगे एमाले नेताहरू, के भयाे छलफल?

पूर्वप्रधानमन्त्री प्रचण्डले अदालतकाे फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलाेकनमा जानपर्ने विषयमा सहमति जनाएकाे एमाले बागमती इन्चार्ज राजन भट्टराईले जानकारी दिए। प्रचण्डले यस विषयमा आफ्नाे दलबाट औपचारिक निर्णय हुने र सरकारले भ्याकेटमा जादाँ आफ्नाे दलकाे समर्थन रहने प्रतिबद्धता जनाएकाे उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थ समिति वर्षमान- कानुन एकदम कडा छ तर परिपालना घटेर गयाे

उनले भने, ‘कानुन एकदम कडा छ तर त्यसलाई परिपालना एकदमै घटेर गएको छ। त्यसैले कानुन बनाउँदा धेरै भन्दा धेरै कार्यान्वयन योग्य बनाउनुपर्छ। एकदमै गम्भीर प्रकारमा त कम्प्रोमाइज गर्नुहुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुबईमा अवैध रूपमा बसेका नेपाली कामदारलाई आममाफी

यूएई सरकारले यहाँ भिजिट वा रेसिडेन्स भिसा ओभरस्टे भएका वा अन्य कुनै कारणले गैरकानुनी तबरले बसोबास गरिरहेका आप्रवासीहरूलाई कानुनी दायारामा ल्याउन ६० दिनको अवधि तोकेर आममाफी घोषणा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दुबई

नेप्सेमा गिरावट, कारोबार पनि घट्याे

बिहीबार ३१६ वटा कम्पनीको कारोबार हुँदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २४६ बराबरको कारोबार भएको छ। आज आत्मनिर्भर लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्सको सबैभन्दा बढी ८.९१ प्रतिशत शेयर मुल्य घटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोहोर्याउने अभिव्यक्ति दिइरहेका छन्’

उनले भने, ‘माओवादी अध्यक्ष प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्याउने काम भइरहेको छ। प्रतिपक्ष दलका नेता प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ। प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन। त्यो लोकतान्त्रिक हुन सक्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्लब र हाउस पार्टीको नाममा युवा-युवतीलाई बन्धक बनाई यातना, चार जना पक्राउ

उनीहरूले काठमाडौँका विभिन्न स्थानमा रहेका डान्सबार, क्लबबाट युवा युवतीहरूलाई विभिन्न प्रलोभनामा पारी क्लब पार्टी र हाउस पार्टीको नाममा बूढानीलकण्ठ नगरपालिका-१ स्थित घरमा लगेर नशालु पदार्थ सेवन गराई अनैतिक कार्य तथा ज्यान मार्नेसम्मको शारीरिक यातना दिएको प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं