बिएल संवाददाता
नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दीपकराज जोशी नियुक्त भएका छन्।
बिहीबार बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सिइओमा नियुक्त गरेको हो।
सिइओ छनोट समितिले जोशीसहित निवर्तमान सिइओ धनञ्जय रेग्मी र ज्ञानेश्वरसिं महतोको नाम सिफारिस गरेको थियो।
जोशी यसअघि २०१५ देखि २०२०सम्म पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत बनिसकेका व्यक्ति हुन्। गत जनवरी २८ मै धनञ्जय रेग्मीको कार्यकाल सकिएपछि बोर्डको प्रमुख कार्यकारी अधिकृत पद खाली रहेको थियो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया