मङ्गलबार, २५ अगस्ट २०२६

अर्थ समितिको बैठक बस्दै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

प्रतिनिधि सभा अन्तरगत अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ।

सोमबार अर्थ समितिको सभाकक्षमा बैठक बस्न लागेको हो। 

बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!