नयाँ पत्रिका दैनिक
सरकारले प्रशासनिक गतिविधि चुस्त र सशक्त बनाउने बताइरहँदा प्रधानमन्त्री प्रमुख रहने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रभावकारिता नै कमजोर देखिएको छ । मातहतका महत्वपूर्ण विभागकै काम प्रभावकारी नदेखिएपछि प्रधानमन्त्री केपी ओली असन्तुष्ट बनेका छन् । कार्यालयअन्तर्गत अहिले विभिन्न ११ वटा विभाग र कार्यालय छन् ।
देशको प्रमुख गुप्तचर संयन्त्र राष्ट्रिय अनुसन्धान विभागदेखि ठुला लगानीका लागि सहजीकरण गर्ने लगानी बोर्डसम्मका निकाय प्रधानमन्त्री कार्यालयअन्तर्गत छन् । तर, कार्यक्षेत्र र जिम्मेवारीबमोजिम ती निकाय प्रभावकारी देखिएका छैनन् । अधिकांशले अपेक्षाकृत परिणाम दिन सकेका छैनन् । केही त उल्टै विवादमा समेत पर्दै आएका छन् ।
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
‘हेक्का रहोस्, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थ प्रश्नकै जगमा आएका हुन्’
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया