
पूजालाई समीक्षाको प्रश्न- मलाई प्रहार गरेर सिनेमा चलाउन खोज्नु सही हो र?
अभिनेता पल शाहसँग एक पोडकाष्टमा एकसाथ गएकी अभिनेत्री पूजाले पललाई कानुनले नै निर्दोष साबित गरेको बताएकी थिइन्। उनले भनेकी थिइन्, 'भगवान छ सत्यको जित हुन्छ। कानुनले नै प्रुभ गरिसकेको कुरा हो। कानुनले बोलिसकेपछि सकियो के, यहाँ कसैले बोल्न जरुरत छैन। पललाई कसैले नाम ट्याग गर्न जरुरत छैन।'

बिएल संवाददाता - काठमाडौं