शनिबार, १३ सेप्टेम्बर २०२५

प्रधानमन्त्री निवास बालुवाटारमा ‘पिपल्स लाइब्रेरी’

प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा  आइतबारदेखि उक्त पुस्तकालय सञ्चालनमा आएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गोकर्णेश्वरमा दिवंगत बुबाप्रति श्रद्धा प्रकट गर्नेको घुइँचो

आजको विशेष दिनमा काठमाडौंको गोकर्णमा मेला लाग्ने गर्छ। उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनमा विशेष मेला लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाँकेको नरैनापुरमा झाडापखाला, एकैदिन चारजनाको मृत्यु

उनका अनुसार गाउँका अरु १० जनाजति बिरामीको उपचार भइरहेको छ। आइतबारदेखि नै गाउँमा थप स्वास्थ्यकर्मीहरू बोलाएर गाउँलेको उपचार भइरहेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रुस उडे माधव

‘साउथ एसियन इकोनोमिक फोरम’को समूहगत छलफलमा सहभागी हुन अध्यक्ष आइतबार राती ११ बजे त्यसतर्फ प्रस्थान गरेका हुन्। सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दसैँ तिहारमा खाद्यवस्तुको सहज आपूर्ति गर्न प्रधानमन्त्री ओलीको निर्देशन

मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले खाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, मानवीयता र व्यवसायिकताभन्दा नाफा र स्वार्थ मात्रै देख्ने प्रवृत्तिसँग सम्झौता नहुने स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मनाेहरा खाेलमा हाम हालेकी युवाती खाेज्न गाेताखाेर परिचालन

ललितपुरकाे मनाेहरा खाेलामा हाम फालेकी युवतीकाे खाेजी कार्यका लागि गाेताखाेरकाे टाेली परिचालन गरिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज बुवाको मुख हेर्ने दिन

आजको दिन बुबालाई भेटेर मिठा परिकार तथा उपहार दिने र आशीर्वाद लिने प्रचलन छ। छोराछोरीहरूले आफ्ना बुबालाई रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कस्ताे रहला आजकाे माैसम?

जल तथा माैसम विज्ञान, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

देउवा र विश्वप्रकाशबीच भनाभन, देउवाले भने- तपाईंले भने म प्रधानमन्त्री नहुने हो?

‘अहिले काँग्रेसले गठबन्धन गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीज्युको नेतृत्वको सरकारलाई सघाउनुपर्छ’ त्यसपछि शर्मा अरु छ जना नेताको नाम लिँदै देउवालाई भनेका थिए ‘त्यसपछि तपाईं प्रधानमन्त्री बन्नु हुन्न। तपाईंले त्याग गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्ताे छ फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को टिजर (भिडियाे)

आफ्नो स्टकोट काटेर छोरालाई भोटो सिलाएको, काँधमा बोकेर स्कुल पुर्याउने गरेको, अरुको घरघरमा पुगेर सारङ्गी गाउँदै हिँडेर छोरालाई पढाएको, आफूले गाउँ छोड्न नपाए पनि छोरो सहर गएर सफलता पाओस भनेर कल्पना गरेको सम्झिन्छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाल मन्दिरका जग्गाको पूर्ण सुरक्षाका लागि कठोर कदम चालिनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले सङ्गठनको नयाँ विधान स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन, सङ्गठनको जिम्मामा रहेका बालबालिकालाई सन्तुलित आहार, उचित लत्ताकपडा र माया ममता दिनसहित गुणस्तरीय शिक्षा दिन पनि आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेन साहलाई एमालेकाे ७ बुँदे ज्ञापनपत्र, निजी सम्पत्तिमाथि हस्तक्षेप अन्त्य गर्न माग

काठमाडौँ महानगर क्षेत्रभित्र नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दाँया बाँया छोड्नुपर्ने भनि तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने निर्णयविरुद्ध आइतबार एमाले काठमाडौँ जिल्ला कमिटीले मेयर बालेनलाई ज्ञापनपत्र बुझाएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल पत्रकार महासंघको निर्वाचन असोज ५ मा हुने

आइतबार एक विज्ञप्ति निकालेर उनले निर्वाचन मितिबारे जानकारी दिएका हुन्। उनले समयअवधिभन्दा निर्वाचन केही ढिला हुन गएको भन्दै त्यसको नैतिक जिम्मेवारी पनि आफूले लिन तयार भएको जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

३ अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान स्वीकृत गर्ने सरकारकाे निर्णय

बैठकले बहुक्षेत्रीय घोषणा पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो करीव तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता सूचिकृत गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाडीहरुको कुम्भमेला (तस्बिरहरू)

मेला नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको मेला आजबाट सकिन लागेकाे हो। सिथिल अर्थतन्त्रकाबीच ६ दिनसम्म चलेको मेलामा भारतीय र चिनियाँ गाडीको दबदबा देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एक्लोपनको सिकार बन्दै जापानीज, ६ महिनामै ३७ हजारले गुमाए ज्यान (भिडियाे)

मृत फेला पर्नेमा करिब ४० प्रतिशत मानिसको शव एकै दिनमा फेला परेको थियो। यस्तै ३ हजार ३ सय ९३ जनाको शव एक महिनापछि मात्र फेला परेको र १ सय ३० जनाको शव एक वर्षपछि फेला परेको जापान प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनलई उल्लेख गर्दै बीबीसीले लेखेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रकाश तामाङले घरमै पाए नागरिकता

आइतबार प्रशासनका अधिकारीले उनको घर भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर उनलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५६ अंकले घट्याे नेप्से, १० अर्ब माथिको कारोबार

आइतबार ३३७ कम्पनिको कूल २ करोड ६० लाख ८४   हजार ८८ कित्ता शेयर १ लाख २९ हजार ७९३ पटक कारोबार हुदा १० अर्ब ४४ करोड ४ लाख ९९ हजार ११२ मा खरिद बिक्री भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आम किसान मोर्चाको अध्यक्षमा अनिल झा

किसान मोर्चाले किसानलाई डिडिसीले तिर्नुपर्ने दुधको बाँकी बक्यौता रकम तत्काल तिर्नुपर्ने, किसानलाई सहज रुपमा न्यून व्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने, किसानको नाममा बिचौलियाले गरिरहेको लुटधन्धा नियन्त्रण गरी दोषीलाई कारवाही गर्नुपर्नेलगायतका माग मोर्चाले गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं