बिएल संवाददाता
रोजेको मन्त्रालय नपाएको भन्दै मन्त्री पदबाट राजीनामा दिएका गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङेको राजीनामा स्वीकृत भएको छ। सोमबार साँझ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा स्वीकृत गरेका हुन्।
सोमबार मन्त्रिपरिषद विस्तार गर्दा मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयबाट हटाएर वन मन्त्रालयको जिम्मा दिइएको थियो। त्यस निर्णयप्रति असन्तुष्टि जनाएका मनाङेले राजीनामा दिएका थिए।
राजीनामा दिएपछि उनले अब मुख्यमन्त्रीबाहेक अन्य मन्त्री नबन्ने बताएका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया