अनलाइनखबर
नेपालका अधिकांश कम्युनिस्ट नेता द्वन्द्ववादको कुरा गर्छन्, तर व्यवहार उल्टो । विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा त्यस्ता धेरै विसंगत, दर्दनाक र त्रासदीपूर्ण घटना छन्, जो यही ‘द्वन्द्ववाद’ को सही प्रयोगको नाममा भएका थिए ।
एक ‘पूर्वकम्युनिष्ट विद्रोही’ नेता, नेकपा (माओवादी केन्द्र) का ‘सदावहार अध्यक्ष’ तथा दुई ठूला दलको ‘अप्राकृतिक गठबन्धन’को कारण भरखरै सत्ताबाट बाहिरिन बाध्य पारिएका निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘द्वन्द्ववाद’ को आफ्नै अर्थ र परिभाषा छ ।
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
‘हेक्का रहोस्, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थ प्रश्नकै जगमा आएका हुन्’
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया