
जापानमा शक्तिशाली आँधी, १० लाख मानिस प्रभावित
सानसान बिहीबार बिहान ८ बजे दक्षिणपश्चिमी टापु क्युसु पुगेको थियो। मिडिया रिपोर्टका अनुसार आँधी २५२ किलोमिटर प्रतिघण्टाको गतिमा चल्नुको साथ-साथै मुसलधारे वर्षा भइरहेको छ।

बिएल संवाददाता - काठमाडाैं
सानसान बिहीबार बिहान ८ बजे दक्षिणपश्चिमी टापु क्युसु पुगेको थियो। मिडिया रिपोर्टका अनुसार आँधी २५२ किलोमिटर प्रतिघण्टाको गतिमा चल्नुको साथ-साथै मुसलधारे वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार सेवा अवरुद्ध हुनेगरी एकैपटक दुईवटै वाइडवडी जहाज सी- चेकका लागि पठाइएको सम्बन्धमा पर्यटनमन्त्री बद्री पाण्डेले सात दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
बिहिबार बसेको सचिवालय बैठकले आगामी भदौ १८ र १९ गते बस्नेगरी पोलिटब्यूराे बैठक बोलाएको हो।
बिएल संवाददाता - काठमाडाैं
सहकारीका विज्ञको वित्तीय विश्लेषण र प्रहरीको अनुसन्धान प्रतिवेदनपछि प्राइमका सञ्चालक, सरकारी कर्मचारी र लेखा परीक्षकविरुद्ध मुद्दा दायर भएको हो। यो गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सहकारी ठगीको प्रकरण हो।
बिएल संवाददाता - पाेखरा
नेपालको संक्रमणकालीन न्याय सम्बन्धि (टिआरसी) विधेयक प्रमाणीकरण भएकोमा अमेरिकासहित ९ देशले स्वागत गरेका छन्। बेपत्ता पारिएका व्यक्तिको खोजी तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐन बिहीबार राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो।
बिएल संवाददाता - काठमाडौँ
‘कृतिम अभाव, कालाबजारी, मुल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रणका लागि हामी कहाँनिर सहयोग हुनुसक्छौँ। चाडपर्वको बेलामा दैनिक उपभोग्यका सामग्रीको सहज र सरल पहुँच हुनुपर्यो,’ उनले भने।
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधिसधाको बैठकमा विभिन्न देशको घटनासँग जोडेर अध्यक्ष प्रचण्डले विभिन्न आवेगपूर्ण अभिव्यक्ति राखेकोमा ध्यानाकर्षण गराएको पार्टीका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘दुई तिहाइको अंहकार नदेखाउनोस् भनेर सम्झाएको मात्र छु। उहाँहरुले अलि बढी गर्न थाल्नु भो भने भ्रष्टाचारका विरुद्ध सडकमा आउँछौँ। दुई तिहाइको घमण्ड नगर्नाेस्, तपाईंहरु सुध्रिनुहोस्, राम्रो कामको समर्थन नै हुने छ तर तर लक्षण राम्रो गर्नेजस्तो देखिएको छैन। गल्ती गर्दै गए प्रतिपक्षले छाड्ने छैन, अहिले बेलैमा सचेत मात्रै गराइएको हो।’
बिएल संवाददाता - धनगढी
बुधबार रातीदेखि भएको अविरल वर्षापछि गगने खोलामा आएको बाढीले सडक र दही खोलामा आएको बाढीले पूल नै बगाउँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको हो।
बिएल संवाददाता - मुगु
बिहीबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन्। सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेश भएको थियो।
बिएल संवाददाता - काठमाडौं
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता बाँस्कोटाले प्रचण्डले नै विद्युतको बक्यौता रोक्न पत्र पठाएको उल्लेख गर्दै संसदले स्पष्टीकरण सोध्नु पर्ने बताएका हुन्। साथै बास्कोटाले प्रचण्डलाई बङ्गलादेश बनाउने अभिव्यक्ति नदिन चेतावनीसमेत दिए।
बिएल संवाददाता - काठमाडौं
बिहीबार ३२२ कम्पनिको कूल २ करोड ८३ लाख ६ हजार ३४२ कित्ता शेयर १ लाख ४५ हजार ९२१ पटक कारोबार हुदा १२ अर्ब २२ करोड २८ लाख २४ हजार ४८१ मूल्यमा खरिद बिक्री भएका छन्।
बिएल संवाददाता - काठमाडौं
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उत्तेजनाको राजनीति सहज हुने र चेतनाको राजनीति एकदमै गार्हो हुने भन्दै प्रचण्डलाई उत्तेजनताको राजनीति नगर्न सुझाएका दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
उनले आफैँ हिंसाको गतिविधिमा संलग्न रहेका योगेशले महान जनयुद्धलाई हिंसा भनेको भन्दै आपत्ति जनाए। ‘जनयुद्धको नाममा चन्दा असुलेर, हतियार तस्कर गर्ने, आफैं हिंसाको गतिविधि गर्ने नाइकेले महान जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो', उनले भने।
बिएल संवाददाता - काठमाडौं
गर्भमै विवादका पोकाहरू लिएर जन्मिएको रास्वपा जसरी भर्भराएको थियो त्यसरी नै निभिरहेको छ, तल्लो तहदेखि सभापतिको राजनीतिक र व्यक्तिगत जीवनसम्मै। रास्वपामा त्यस्ता कुनै पदाधिकारी छैनन्, जहाँ निजी जीवनका विवादहरू राजनीतिमा नमिसिएका होऊन्।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘दैनिक रुपमा पाँच करोड बढी नोक्सानी व्यहोरेको छ। कतै यो चाडपर्व आइरहेको समयमा, कतै अन्तर्राष्ट्रिय अन्य कम्पनीहरुले सञ्चालितहरूलाई पैसा र नाफा दिनको लागि सेटिङमा आफ्नो ध्वजाबाहकलाई पार्किङमा पुर्याएको त होइन?’
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्रीले नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई जोगाइदिन आफूसँग अनुरोध गरेको आरोप लगाएका छन्।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेका नेता भीम रावलले टुंडिखेलमा नाराबाजी गर्नेलाई नेताले मञ्चबाटै गाली गर्नु र गिरफ्तार गराउनु मौलिक अधिकारको उल्लङ्घन भएकाे बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
मन्त्री पाण्डेले भने, ‘छानबिन समिति बन्ने गरेका छन्। बनेका छानबिन समिति कत्तिको सत्य, तथ्यमा आधारित छन्, त्यसको समीक्षा गर्ने बेला भएको छ। उनले अगाडि भने, ‘यदि दिएका प्रतिवेदन तथ्यपरक थिए भने त्यसको कार्यान्वयन किन हुन सकिरहेको छैन?’
बिएल संवाददाता - काठमाडौं
कांग्रेसभित्र आफ्नो हैसियत के हो भन्ने राम्ररी जानकार रहेको भन्दै मन्त्री राणाले आफू प्रधानमन्त्री हुने सम्भावना नरहेको बताएकी हुन्। केहीदिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको र छिट्टै बनाउने तयारीका बारेमा सोचिरहेको बताएका थिए।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .