
अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र
अवैध रुपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन्। ब्राजिलस्थित नेपाली दूतावासले साओपाउलो विमानस्थलमा १७६ जना नेपाली रहेको जनाएको छ।

बिएल संवाददाता - काठमाडौँ
अवैध रुपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन्। ब्राजिलस्थित नेपाली दूतावासले साओपाउलो विमानस्थलमा १७६ जना नेपाली रहेको जनाएको छ।
बिएल संवाददाता - काठमाडौँ
बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २९ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १४ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा २ सय ८ जनाको मृत्यु भएको हो।
बिएल संवाददाता - काठमाडौं
साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलको छिनोफानो टाइब्रेकरबाट भएको थियो भने जसमा भुटानलाई ४–१ ले हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो। नेपाल र भुटानबीचको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो।
बिएल संवाददाता - काठमाडौं
छलफलमा मन्त्री खड्काले मुलुकको सबैभन्दा ठूलो आय स्रोतका रुपमा लिन सकिने उर्जा क्षेत्रको विकासको तिव्रताको गतिलाई पूर्णता दिनुपर्ने बताए। थन्केर बसेको ठूला आयोजनाहरुलाई अगाडि बढाउनुपर्ने आवश्यक रहेको भन्दै पूर्वमन्त्रीहरुसँग छलफल मन्त्रालयलाई मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरे।
बिएल संवाददाता - काठमाडौं
‘विचार, सिद्धान्त केही पनि नमिल्ने कांग्रेस र एमालेले गठबन्धन गरेका छन्। निर्वाचनमा दुई छुटाछुटै गठबन्धन गरेर जनतासंग मत मागेका थिए। अहिले त्यही दुई दल भ्रष्टाचारीलाई जोगाउँनका लागि गठबन्धन गरेका छन्’, आजपा अध्यक्ष साहले भने, ‘दुई दलका दुई नेताको स्वार्थका लागि बनेको यो गठबन्धन नभई ठगबन्धन हो। भ्रष्टाचारीलाई जोगाउँन मिलेका हुन्।’
बिएल संवाददाता - काठमाडौं
नाम उल्लेख नगर्ने शर्तमा संस्थाका एक कर्मचारीले भने, ‘तल बसेकाहरुले फाइलमा आगो झोसे। कागज पत्र फाइल जलाएर मात्र छाडेनन्। कम्प्यूटरको सीपीयू, मोनिटोर र सिसिटिभी क्यामराहरु फुटाए। इनभर्टरका व्याट्रीहरु क्षतिग्रस्त बनाइएका छन्। कागज पत्र जोगाउन खोज्दा कर्मचारी र आगजनी गर्ने समूहबीच हातपात र घम्साघम्सीसमेत भएको थियो।’
बिएल संवाददाता - सिरहा
प्रचण्डले कांग्रेस-एमालेलाई लेखा समितिको सभापति मात्र होइन, प्रमुख प्रतिपक्षी दलको नेता पनि आफैसँग आग्रह गरेपछि त्यसकाे जवाफमा सांसद पन्तले त्यो पद माओवादीलाई दिएको भन्दै प्रचण्डलाई त्यो पद नचाहिने भए अर्को नेता जनार्दन शर्मालाई दिन सुझाव दिएका थिए।
बिएल संवाददाता - काठमाडौं
मंगलबार ३३० कम्पनिको कूल ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर २ लाख ३४ हजार ३६० पटक कारोबार हुदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० मूल्यमा खरिद बिक्री भएका छन्।
बिएल संवाददाता - काठमाडौं
उनले नेपाल विद्युत प्राधिकरणले उठाउन बाँकी बक्यौताकाे विषयमा संसदमा कुरा उठाए। विद्युत प्राधिकरणले उठाउन बाँकी करिव २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न उनले सरकारलाई चुनौती दिए।
बिएल संवाददाता - काठमाडौं
माओवादीको ध्यान अब सत्तामा छैन, षड्यन्त्रको प्रतिरोधमा रहेको औल्याउँदै उनले थपे, ‘आन्दोलनको पुनर्गठनमा छ। त्यही पुनर्गठनका बलमा हामी भोली माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउनेछौं। पहिला पनि बनाएका हौं, अब पनि बनाउनेछौं। त्यतिबेलासम्म कृपया तपाईहरु मिलिदिनुहोला। फेरि बीचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुक्र्याउन नआइदिनुहोला।’
बिएल संवाददाता - काठमाडौं
‘प्रधानमन्त्रीले नौ वर्षसम्म किन एक्काइस अर्ब अठासी करोड महसुल उठाइएन भनेर पनि फेसबुकबाटै सोध्नुभएको छ। नियत सही भएको प्रधानमन्त्रीले क्याविनेटबाट सोध्नुपर्ने हो यो प्रश्न। खासमा यो प्रश्न सोध्ने होइन, जवाफ दिनुपर्ने व्यक्ति नै प्रधानमन्त्री ओली आफै हो’, अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘प्राधिकरणलाई आफ्नो काम आफैं गर्न नदिएर यो विवाद निम्त्याएको कसले हो?’
बिएल संवाददाता - काठमाडौं
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सार्वजनिक लेखा समितिमा प्रतिपक्षको हुनुपर्नेमा सत्तापक्षले नै राखेकेकाे विषय उठाउँदै संसदको प्रतिपक्ष दलको नेताको हैसियत पनि सरकारले राखे हुने भन्दै चेतावनी दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले हनिमुन पिरियडसम्म सरकारको समीक्षा नगर्ने भनिए पनि सरकार बनेको २ महिनामा नै सरकार जनताप्रति उत्तरदायी हुन नसकेकाे आरोप लगाए।
बिएल संवाददाता - काठमाडौं
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह सोमबारको टुँडिखेल र पाटन कृष्णमन्दिरको घटना राजनीतिक नेताहरु र दलहरुलाई जाग्नुपर्ने चेतावनी भएको टिप्पणी गरेका छन्। मंगलबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै सांसद सिंहले नेताहरु नसुध्रिएमा हावा हुण्डरीले उडाउने चेतावनी दिए।
बिएल संवाददाता - काठमाडौं
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित १७ देशका राजदूतहरुमाथि परेको उजुरीसहितको सुनुवाइ भदौ १४ गतेबाट सुरु गरी भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा सम्पन्न गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
अर्थमन्त्री पौडेलले काम गर्ने कि भाषण गर्ने भन्ने असहजता मन्त्रीहरूलाई हुने गरेको भन्दै मन्त्रीले सुन्नैपर्ने र आउनैपर्ने बाहेकका कार्यक्रममा बोलाउनुभन्दा काम गर्ने वातापरण बनाइदिन आग्रह गरे।
बिएल संवाददाता - काठमाडौं
घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। तर औपचारिक घोषणा भने हुन बाँकी छ। एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि आज हुने मतदानमा पाण्डे र बस्नेतले उम्मेदवारी दिएका थिए। तर बस्नेतले उम्मेदवारी फिर्ता लिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन। न्यायिक निकायले क्लवको कारवाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ। नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला, तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला, समयले पुष्टी गर्दै जानेछ’, उनले भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निवर्तमान महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटाएको छ। मंगलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको हो।
बिएल संवाददाता - काठमाडौं
एक वरिष्ठ उपाध्यक्ष पदका लागि राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतले उम्मेदवारी दिएका छन्। यसैगरी एक महिला उपाध्यक्ष पदका लागि जयन्ती देवी राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .