शनिबार, १३ सेप्टेम्बर २०२५

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युक्रेनबाट फर्किए लगत्तै मोदीलाई बाइडेनकाे फाेन

दुई नेताबीच युक्रेनलगायत विश्वका विभिन्न विषयमा छलफल भएको थियो। कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले युक्रेनमा शान्ति र स्थायित्वका लागि भारतको समर्थन दोहोर्‍याएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पदयात्राका क्रममा स्पेनिस युगल जाेडी बेपत्ता

आइतबार मात्रै बिरेठाँटीस्थित अन्नपूर्ण संरक्षण क्षेत्रको चेकपोस्टमा नाम टिपाएर उल्लेरी लागेको उक्त युगल जोडीको सोमबार दिनभर खोजि गरिएको भएपनि फेला बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

रास्वपाको केन्द्रीय समिति बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ। बैठक बिहान साढे ८ बजेदेखि बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिक्षित मूर्ख होइन, सज्जन र गुणवान मान्छे उत्पादन गरौँ: प्रधानमन्त्री

सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित सुुदूरपश्चिम विश्वविद्यालयको १२औँ सभामा कुलपति ओलीले समाजमा बढेको गलत प्रवृत्तिलाई चिर्न सक्ने, राम्रो, विकसित, आधुनिक र शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्न सक्नुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हामी एउटा छिमेकीविरुद्ध अर्का छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौँ: प्रधानमन्त्री

उनले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य–प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्पन्न नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेताहरुविरुद्ध नाराबाजी भएपछि देउवाले जंगिँदै भने- यही हो नेपालको चलन? (भिडियाे)

प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा लगायतका शीर्ष नेता उपस्थित कार्यक्रममा सहभागीहरुले नेताहरु बोल्दा नाराबाजी गरेका थिए। सो क्रममा देउवा ‘लाज छैन’ भन्दै जंगिएका थिए। ‘यही हो नेपालको चलन? यही हो सिकेर आएको?’, देउवाले भने, ‘कार्यक्रम बिथोल्ने, लाज छैन।’ गौरापर्व खेल्न र हेर्न आएकाहरुको कार्यक्रम बिथोल्न खोजेको भन्दै देउवाले आक्रोश व्यक्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओमानका विदेशमन्त्री काठमाडौँमा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणमा उनी साेमबार काठमाडौँ आइपुगेका हुन्। भ्रमण क्रममा दुई परराष्ट्रमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्नेछन्। यसैगरी, नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी पीडितकाे आक्राेश- मन्त्रीले राजीनामा दिनुपर्छ, हामी सहेर बस्न सक्दैनौँ

उनले भने, ‘उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ। बलराम अधिकारीज्यूले आफैँले गरेको सम्झौता कार्यान्वयन गर्नसक्ने ल्याकत राख्नुहुन्न भने पदबाट विदा हुँदा नै राम्रो हुन्छ, उहाँले हामीलाई भ्रममा राख्न सम्झौता गर्नुभयो, नैतिकताको आधारमा उहाँले राजीनामा दिनुपर्छ। अब हामी सहेर बस्न सक्दैनौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टुँडिखेलबाट प्रधानमन्त्री ओलीले भने- नेपाली समाजलाई बिथोल्न सम्भव छैन

प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यसरी निकालियाे मर्स्याङ्दीमा खसेको बस, खुल्याे राजमार्ग (तस्बिरहरू)

सोमबार मुग्लिन–आँबुखैरेनी सडकखण्ड केही घण्टा बन्द गरेर क्रेन लगाएर बस निकालिएकाे जिल्ला प्रहरी तनहुँले जनाएकाे छ। बस निकालिएसँगै पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–आँबुखैरेनी सडकखण्ड ८ घण्टापछि खुलेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हेटौंडाको एक होटलमा महिलाको शव फेला

स्थानीयवासीले बताएअनुसार सोमबार बिहान करिब ८ बजे घटनाबारे जानकारी भएकाे थियो। आइतबार बेलुकी ५ बजेतिर एक पुरुष र महिला उक्त होटलमा प्रवेश गरेको देखिएको प्हरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

एकीकृत समाजवादीले पदाधिकारीलाई पूर्णता दिने

उनले भने, ‘बैठकमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोका सदस्यहरु चयन गर्ने काम हुनेछ। केही कार्ययोजना पनि बनाउँछौँ। सोही कार्ययोजना अनुसार अगाडि बढ्ने छौँ। पद व्यवस्थापनका विषयहरुमा निर्णय गर्छौँ र प्रत्येक केन्द्रीय सदस्यले आगामी दिनमा के कस्ता जिम्मेवारी पाउने छन् भन्ने कुराको पनि निर्णय गर्ने छौ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार मुद्दामा हदम्याद मान्य हुँदैन: अध्यक्ष सिंह

‘भ्रष्टाचारी जो सुकै भए पनि चाँडो वा ढिलो कानुनी कठघरामा उभिनै पर्छ र उनीहरु छानबिनको दायरामा आउनैपर्छ’ भन्ने स्पष्ट मान्यता अखिल (क्रान्तिकारी)को रहेको अध्यक्ष सिंहले बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँमा ‘थाई फिल्म फेस्टिबल’ आयोजना हुने

यो वर्ष नेपाल र थाइल्याण्डबीचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको छ। लामो समयको सम्बन्धलाई मनाउन र फिल्मको विश्वव्यापी भाषा मार्फत थाई र नेपाली जनतालाई जोड्न थाई दूतावासले नेपालमा थाई फिल्म फेस्टिभल आयोजना गर्न लागेको हो।बदूतावासले छाया सेन्टर क्यु एफएक्समा ३० अगस्टदेखि १ सेप्टेम्बरमा थाई फिल्म फेस्टिबल नेपाल २०२४ आयोजना गर्ने भएको हो। यो फिल्म फेस्टिबल चौथो फिल्म फेस्टिबल हुने काठमाडौँस्थित थाई दूतावासले जनाएको छ। यसअघि थाई फिल्म फेस्टिबल २०१३ मा आयोजना गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भक्तपुरको इतिहास बिर्साउने घटना, २०४५ सालको भूकम्प र ह्योजुको हत्या

धरान तहसनहस नै भएको थियो । भूकम्पमा परी सुनसरी जिल्लामा मात्र १ सय ३८ जनाको मृत्यु भएको थियो । ३ सय २७ जना गम्भीर घाइते तथा १ हजार ७ सय ९० जना सामान्य घाइते भएका थिए । धरानमा धेरै घर चर्किने तथा भत्किने नभए पनि धनकुटामा भने ३ हजार ३ सय ८७ घरमा पूर्ण रूपमा क्षति पुगेको थियो । भूकम्पको क्षतिले भन्दा जनमानसमा बसेको त्रासले धरानको लाहुरे समुदाय पलायन हुन थालेको थियो । इटहरी बजार चम्किनुको एउटा मुख्य कारण नै २०४५ सालको भूकम्प मानिन्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाकिस्तानमा बन्दुकधारीद्वारा राजमार्गमा गाडी राेकेर २२ जनाको गोली हानी हत्या

मुसाखाइलका एक अधिकारीका अनुसार पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकूहरूले धेरै बस, ट्रक र भ्यान रोक्दा भएको झडपपछि चलेको गोली लागी कम्तीमा २२ जनाको मृत्यु भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वर्तमान सरकारले जनताका सबैखाले निराशालाई चिर्छ: मन्त्री भण्डारी

उनले वर्तमान समयमा देखिएको आर्थिक मन्दी, व्यापार घाटा, उद्योग तथा व्यावसायिक क्षेत्रका समस्याहरु सहजीकरण गरी जनतामा देखिएको निराशा हटाउन सरकार लागिपरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कति पुग्याे सुनचाँदीको मूल्य?

आइतबार १ लाख ५३ हजार ४ सय रूपैयाँ कारोवार भएको छापावाल सुन आज घटेर १ लाख ५२ हजार ३ सय रूपैयाँमा कारोवार भैइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं