
विराटनगरका लागि उडेको जहाज चन्द्रगढीमा आकस्मिक अवतरण
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार बुद्ध एयरको जहाज आइतबार विराटनगरमा अवतरण गर्न नसकेपछि झापाको चन्द्रगढी विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।

बिएल संवाददाता - झापा
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार बुद्ध एयरको जहाज आइतबार विराटनगरमा अवतरण गर्न नसकेपछि झापाको चन्द्रगढी विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।
बिएल संवाददाता - झापा
अहिले त एक महिना (साउन)देखि यहाँ उडान ठप्प छ। नेपाल एयरलाइन्सले हप्ताको एक दिन बुधबार उडान भर्दै आएको थियो। तर वर्षामा मौसमको कारण देखाउँदै अहिले उडान भर्न नसकेको विमानस्थल प्रमुख प्रतिष्ठा आचार्यले बताइन्।
बिएल संवाददाता - काठमाडौँ
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री रामनाथ अधिकारीले साउन महिनामा मात्र २५ करोड रुपैयाँ भुक्तानी गरिसकेको भन्दै बाँकी रहेको एक अर्ब ३६ करोड रुपैयाँ दशैं अगाडिसम्म भुक्तानी गर्ने जानकारी दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
आइतबार नेकपा एसको दशौं महाधिवेशनपछि आयोजित पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उपनिर्वाचनमा परीक्षण हुने भएकाले सबै शक्ति केन्द्रित गर्न निर्देशन दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
आइतबार बिहानै सडक निर्माण गर्न आएका भारतीय नागरिकलाई डिएसपी महेश विष्ट नेतृत्वको टोलीले अवरोध गर्दै त्यहाँबाट धपाएका हुन्।
बिएल संवाददाता - झापा
आइतबार बिहान २ बजेतिर संखुवासभाको उम्लिङबाट इटहरी जाँदै गरेको को १ ज २१३७ नम्बरको बोलेरो गाडी धनकुटा नगरपालिका वडा नम्बर–६ फोक्लेन टापुमा दुर्घटना भएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
आइतबार ३३३ कम्पनीको कूल ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर २ लाख १८ हजार ५७८ पटक कारोबार हुँदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८०० मूल्यमा खरिद बिक्री भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
तत्कालीन जिल्ला न्यायाधीश कोइरालाले नागरिकतामा बाबुको नाम लेखेको आधारमा पुन प्रश्न उठाउन र थप प्रमाण खोज्न आवश्यक नभएको भन्दै मल्तीलाई सुखुको छोरी कायम गरिदिए।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘अहिले दुई पार्टीको सरकार बनेको छ। यस्तो विश्व परस्थितिमा दुई दलको सरकार बनेको छ। दुइवटै घमण्डी र भ्रष्ट पार्टी हुन्। अवसरवादी पार्टीहरु हुन्। एउटा त प्रतिक्रियावादी दलाल पुँजीवादकै प्रतिनिधि भइहाल्यो, अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो। दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादीको घेराबन्दीमा गठबन्धन सरकार बनेर के निश्चित गर्छ भने दुई पार्टी सिस्टममा बस्न सक्दैनन्।’
बिएल संवाददाता - काठमाडौं
बैठकमा तेस्रो जनआन्दोलनको राणनीति तय हुनेछ। दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको आह्वान गरेका आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले त्यसबारेमा अगामी कार्ययोजना समेत पेश गर्दैछन्।
बिएल संवाददाता - काठमाडौं
सन् २०१४ मा रिलिज भएको उनको पहिलो फिल्म हिट भएको थियो। त्यसपछि उनले धेरै फिल्महरू गरिन्, र धेरै स्टारडम पाइन्।
बिएल संवाददाता - काठमाडाैं
'बुद्ध दर्शनको अनुयायी र भिक्षु हुन वस्त्र लगाएर मात्रै हुँदैन। यसका लागि ज्ञान र मन चाहिन्छ', प्रधानमन्त्री ओलीले भने, 'हामीले बौद्ध दर्शनको शिक्षा सुरु गरेका छौँ। हामीले जीवनलाई सपार्ने गुणस्तरीय शिक्षा दिनुछ। दृढ अठोट र निरन्तर प्रयासबाट हामी विकास हासिल गर्न सक्छौँ र सफलतामा पुग्न सक्छौँ।'
बिएल संवाददाता - काठमाडौं
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटको गोताखोर टोलीले नदीबाट गाडी निकालेको हाे। शनिबार साँझ करिब साढे ५:३० बजे हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका थिए। उनीहरू अझै बेपत्ता छन्।
बिएल संवाददाता - काठमाडौं
बिहारको समस्तीपुर जिल्लामा गएराति ना ७ ख ६४४६ नम्बरको बसलाई ट्रकले ठक्कर दिँदा अनियन्त्रित भएर पल्टिएको हाे। भारतीय सञ्चार माध्यमहरुका अनुसार दुर्घटनामा कम्तीमा ३० जनाभन्दा बढी घाइते भएका छन्।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘बैङ्किङ्ग तथा वित्तीय प्रणालीको कारोबारमा हुन सक्ने चेक अनादार जस्ता कसूरजन्य कार्यको अनुसन्धान अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउने र त्यस्तो कसूरमा हुने सजाय अझ पारदर्शी र सहजीकरण बनाउने यसको मुख्य उद्देश्य हो।’
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘अहिलेको उत्पादन कति छ? स्टक कति? उपभोक्ताहरूले त्यसको डाटा दिनुपर्ने छ। मन्त्रालयले डाटा ल्याउन चाँडै माग गर्नेछ। ड्यूटी घटाउन परेपनि घटाउँछौँ, तर सरकारले आव्हान गरेका कार्यक्रममा चिनी उत्पादन संघलाई सरकार नै चाहिन्छ। त्यसैले आपूर्ति श्रृंखलामा रहेका समस्यालाई सम्बोधन गर्न सरकार तयार छ। अनुगमन गर्नकै लागि एक महिनाभित्र उपभोक्ता अदालत गठन हुनेछ।’
बिएल संवाददाता - काठमाडौं
पारिवारिक विरासत मात्रै नभएर 'कोइराला परिवार' राजनीतिको खुल्ला विश्वविद्यालयझैँ छ। त्यही विराटनगरको कोइराला निवास काँग्रेस कार्यकर्ता र नेताहरूका लागि सधैँ खुल्ला रहन्छ। सत्ताको शक्ति केन्द्र त्यही कोइराला निवासका पहरेदारका रुपमा डा.शेखरका राजनीतिक पदचाप अघि बढिरहेका छन्।
बिएल संवाददाता - काठमाडौं
देशको हवाई सुरक्षा सम्बन्धमा ठोस निर्णय अत्यावश्यक भएको भन्दै सर्वाेच्च अदालतमा पुगेको निवेदन दरपीठ गरेर रजिष्ट्रारले अति सम्वेदनशील विषयलाई हलुका रुपमा लिईएको देखिएको छ।
बिएल संवाददाता - काठमाडौं
शैलुङ्ग गाउँपालिका-३ लेखर्क पहरीगाउँमा गएराति गएको पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको हाे। मृत्यु हुनेमा ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी, ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आयुष श्रेष्ठ रहेका छन्।
बिएल संवाददाता - काठमाडौं
शनिबार रातिको मुसलधारे वर्षाले बेनीबजार आसपासका क्षेत्रमा बाढीबाट प्रभावित भएका छन्। यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .