उकेरा
६ वर्षकै उमेरमा बिहेवारि गरेर सन्तान पनि जन्माउन सम्भव छ? जैविक रूपमा असम्भव छ। तर जिल्ला अदालत रुपन्देहीका तत्कालीन जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले गरेको फैसला हेर्ने हो भने सम्भव छ।
अंश सम्बन्धी विषयमा रुपन्देही अदालतमा परेको मुद्दामा २०८० भदौ २६ मा फैसला गर्दै कोइरालाको इजलासले २०१२ साल जन्ममिती रहेकी मल्ती मल्लाहीनलाई २००६ सालमा जन्मिएका सुखु मल्लाहको छोरी कायम गरिदिए।
२०४० असोज ११ गते जारी भएको सुखुको नागरिकतामा उल्लेख भएको उमेर अनुसार उनको जन्ममिती २००६ देखिन्छ। अनि जिल्ला प्रशासन कार्यालयबाट जारी मल्ती मल्लाहीनको उल्लेख उमेर अनुसार उनको जन्ममिति: २०१२ साल नै उल्लेख छ जहाँ उनको बाबुको नामको ठाउँमा सुखुको नाम राखिएको छ। जारी मिति २०४६ जेठ २० उल्लेख छ।
तत्कालीन जिल्ला न्यायाधीश कोइरालाले नागरिकतामा बाबुको नाम लेखेको आधारमा पुन प्रश्न उठाउन र थप प्रमाण खोज्न आवश्यक नभएको भन्दै मल्तीलाई सुखुको छोरी कायम गरिदिए।
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया