आइतबार, १४ सेप्टेम्बर २०२५

मुस्ताङको थसाङ हिमपहिरो, थुनियाे बोक्से खोला

मुस्ताङको थसाङ गाउँपालिका–२ कोवाङमाथि हिमपहिरो खसेको छ। शुक्रबार थसाङकाे कोवाङमाथि धौलागिरी आइसफल नजिकै हिमपहिरो खसेकाे जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मेडिकल विद्यार्थीलाई स्वदेशमै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्छु: प्रचण्ड

केही समयअघि बंगलादेशमा आएको असहज परिस्थितिका कारण फर्केका विद्यार्थीहरुसितको भेटमा उनले विशेष परिस्थितिका कारण एकपटकका लागि त्यस्तो व्यवस्था गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै त्यसका लागि आफूले सरकारसित छलफल गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आँबुखैरेनी बस दुर्घटना अपडेट: १४ जनाको मृत्यु, १६ घाइते

शुक्रबार बिहान पाेखराबाट काठमाडाैँतर्फ आउँदै गरेकाे युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस मर्स्याङ्दी नदीमा खसेकाे थियाे। घटनास्थलबाट १४ जनाको शव निकालिएकाे प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आँबुखैरेनीका अध्यक्षले भने- केही शवहरू निकालियाे, उद्दार कार्य जारी छ

उनकाअनुसार दुर्घटनामा मृत्यु भएकाहरूका केहीकाे शव निकालिएकाे छ। ‘अहिले यति जनाकाे मृत्यु भयाे भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन’, उनले भने, ‘तर, १०/१२ जना जतिकाे शव निकालिएकाे छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ठूला दलको समीकरणले मुलुकका समस्या समाधान गर्न सहज हुन्छ: गृहमन्त्री लेखक

१८ वर्षदेखि संक्रमणकालीन न्यायसम्बन्धी विषय निष्कर्षमा पुग्न सकि रहेको थिएन तर दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिँदा संक्रमणकालीन न्याय सम्बन्धि विषय निष्कर्षमा पुर्याउन सफल भएको बताए। यसले जटिल समस्या समाधान मात्रै गरेको छैन मुलुकमा राजनीतिक स्थायित्वसमेत प्रदान गरेको उनको भनाई थियो।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

४० जना सवार बस मर्स्याङ्दी नदीमा खस्याे

पाेखराबाट काठमाडाैँतर्फ आउँदै गरेकाे बस शुक्रबार बिहान मर्स्याङ्दीमा खसेकाे हाे। बसमा ४० जना सवार रहेकाे जिल्ला प्रहरी कार्यलय तनहँका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिएसपी दिपक कुमार रायले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘बिजनेस’ लिन विमानस्थल निर्माण, चलाउन नसक्दा बिजनेस विनै उडान प्रस्ताव

सम्झौता अनुसार वर्षमा दुई पटक (६-६ महिनामा) गरी सरकारले १ अर्ब ९४ करोड ५० लाख ८४ हजार रुपैयाँ किस्ता भुक्तानी गर्नुपर्छ । यो भनेको प्रतिमहिना १६ करोड २० लाख ९० हजार रुपैयाँ बराबरको खर्च हो । तर, विमानस्थल निर्माण सम्पन्न भएको करिब १९ महिना बित्दा पनि नियमित एउटै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ कमला पुल निर्माणमा सहमति, अभियन्ताले ताेडे अनसन

दुवै पक्षबीच चार बुँदे सहमतिलगत्तै अनसनकारीहरूले अनसन ताेडेर आन्दोलन स्थगन गरेका छन्। मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा आन्दोलनकारीहरूले जुस खाएर अनसन स्थगन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

सुनकाे मूल्यमा गिरावट, ताेलामा कति?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाल सुनको मूल्य ९ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ४ सय रूपैयाँ कायम भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविलाई मुकुलकाे जवाफ: तपाई एक अपराधी हाे भनेर म प्रमाणित गर्न सक्छु

रास्वपाले मागेकाे स्पष्टीकरणकाे जवाफमा डा. ढकालले लामिछाने सहकारी ठग, भ्रष्टाचारी र अपराधी भएकाे आराेप लगाउँदै पार्टी जाेगाउन यी कुरालाई प्रमाणित गर्ने सक्षम रहेकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लुम्बिनी प्रदेशका सबै जिल्लामा पर्यटन कार्यालय

अहिलेसम्म यी दुई डिभिजनलाई प्रदेशको पर्यटन क्षेत्रको अधिकार थियो। उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले यो प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

बहुवर्षीय ठेक्का लगाएको योजना नै बजेटविहीन!

गण्डकी प्रदेश सरकारले मुस्ताङमा स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाएको योजना नै वार्षिक कार्यक्रमबाट हटाइएपछि समस्या भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

सडक डिभिजनद्वारा ५३ किलोमिटर सडक मर्मत

सडक डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५३ दशमलव ५४ किलोमिटर सडक मर्मत गरेको छ। उक्त कार्यालयका इन्जिनियर बबिता शर्माका अनुसार सडक बोर्ड नेपाल तथा विश्व बैंकको सहयोगमा राष्ट्रिय राजमार्गमा आवधिक मर्मत तथा रिसिलिङ कार्य सम्पन्न गरिएको छ। उनले सोही अवधिमा आठ दशमलव पाँच किलोमिटर सडक कालोपत्र गरिएको जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

संसदीय छानबिन समितिदे आज रास्वपा सभापति लामिछानेसँग बयान लिने

सहकारी बचतकर्ताको बचत रकम दुरुपयोग सम्बन्धि छानबिन गर्न गठित संसदीय छानबिन समितिले आज पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढीले कञ्चनपुरमा करोडौँको क्षति

असार तेस्रो साताको बाढीबाट जिल्लामा रु एक अर्ब ५० करोडको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

आज ठाउँमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

गोरखामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्। गोरखा नगरपालिका–६, पाटेचौरस्थित निर्माणाधीन घरको छतमा रेलिङ राख्ने क्रममा करेन्ट लागेर गोरखा नगरपालिका–९ लक्ष्मीबजार घर भएका २४ वर्षीय सुनील मगरको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

प्रधानमन्त्री ओलीसँग उपाध्यक्ष वेइकुनको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्माओलीसँग चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनले बिहिबार शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आजै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको छलफल र सहमतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अब चल्ने भाे टिकटक, सरकारका चार शर्त

पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले गत वर्ष कात्तिक २७ गते टिकटकले सामाजिक सामाजिक सद्भाव बिगारेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ