
घट्यो सुनचाँदीको मूल्य
बिहिबार सुन तोलामा ११ सयले घटेर एक लाख ५१ हजार ९ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिएल संवाददाता - काठमाडौं
बिहिबार सुन तोलामा ११ सयले घटेर एक लाख ५१ हजार ९ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
२१ जना प्रहरी अधिकारीले दायर गरेकाे रिटकाे सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा पेसी तोकिएको हाे। बुधबार २१ प्रहरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
सामाजिक सद्भाव भड्काउने र अश्लिल गतिविधिहरु बढेको भन्दै १० महिनाअघि टिकटकमाथि लगाएको प्रतिबन्ध आजदेखि हटाउने तयारी गरिएको हाे। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दै मन्त्रिपरिषद्मा पठाएको छ। यद्यपि टिकटकमाथिको प्रतिबन्ध हटाउने/ नहटाउने निर्णय मन्त्रिपरिषद्ले गर्नेछ।
बिएल संवाददाता - काठमाडौं
गृहमन्त्री लेखकले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नयाँ प्रहरी कानुन बनाउन मन्त्रालयबाट निर्णय गरि अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमतिपछि संसदमा पेश हुने बताए।
बिएल संवाददाता - जनकपुरधाम
त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको छ। विसं २०७७ मा तीन हजार चार सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा हाल यो सङ्ख्या सात हजारमाथि पुगेको छ।
बिएल संवाददाता - चितवन
मकवानपुरको मनहरिमा बाघ मृत अवस्थामा फेला परेको छ। आज बिहान ३:१५ बजेको समयमा मनहरि गाउँपालिका–६ प्रतापुर स्थित बल बहादुर राईको गोठमा बाघ मृत भेटिएको हो। बाघले राईको गोठमा रहेको भैँसीलाई आक्रमण गर्दा एक वटा भैँसी घाइते भएको र सोही गोठमा बाघ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिएल संवाददाता - मकवानपुर
तनहुँको व्यास नगरपालिका १२ स्थित घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
नियमविपरीत उत्खनन गरी नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कारबाही थालेको छ। बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाटलगायत बगरबाट अवैध रूपमा उत्खननन गरी बालुवा तथा ढुङ्गा सङ्कलन गर्नेलाई कारबाही गर्न थालेको छ। नगरपालिकाले जरिवानास्वरुप क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैध दोहन गर्नेबाट रु १६ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ।
बिएल संवाददाता - बागलुङ
देउमाई नगरपालिकाका एक सय ९८ जना एकल पुरुषले रु २३ लाख २७ हजार सामाजिक सुरक्षा भत्ता पाएका छन्। आर्थिक वर्ष २०८०-८१ मा उनीहरूले उक्त रकम पाएका हुन्।
बिएल संवाददाता - इलाम
राष्ट्रियसभा बैठक पनि आज बस्दैछ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बैठक सुरु हुनेछ।
बिएल संवाददाता - काठमाडाैँ
सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ।
बिएल संवाददाता - काठमाडाैँ
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
सुनसरी सदरमुकाम इनरुवा–४ बस चोकमा बुधबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी भोक्राहा नरसिंह गाउँपालिका–२ का रमानन्द मेहताको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।
बिएल संवाददाता - इनरुवा
वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढ्न गई कैलारी गाउँपालिका–५ पुरानो मनिकापुर बस्तीमा रहेका २४ घर डुबानमा परेपछि १० जनालाई सोही स्थानको वडा कार्यालयमा स्थानान्तरण गरिएको छ।
बिएल संवाददाता - कैलाली
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले लगातारको पानी र तापक्रम बढ्नाको कारणले गर्दा दुईवटा हिमताल विस्फोट भएको र घट्ना घटेको बताए।
बिएल संवाददाता - काठमाडाैं
मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा मन्त्री न्यौपानेले आमनागरिकलाई मन्त्रालय र समग्र सरकारको प्रत्याभुत हुने गरी काम गर्न निर्देशन दिएका हुन्।
बिएल संवाददाता - लुम्बिनी
शिक्षामन्त्री भट्टराई र गृहमन्त्री लेखकबीच किन समन्वयन हुन सकेन र यति गम्भीर विषय बाहिरियो भन्नेमा त्रिविमा नियुक्तिको विषयसँग जोडिन्छ। त्रिविको समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिमा काँग्रेस–एमालेको द्वन्द्व अन्तत: दुई मन्त्रीबीचमा पुगेर ठोक्किएको छ।
बिएल संवाददाता - काठमाडाैं
अवकाशको मुखमा पुगेका उनीहरूले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्। जसमा एसएसपी ५, एसपी ६, डीएसपी ६ र प्रहरी निरीक्षक ४ जना गरी २१ जनाले संयुक्तरूपमा रिट दायर गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
जिल्लाकाे हरिनास गाउँपालिका वडा नं. ६ का अलैंचीबारी टाेलका ३० वर्षीय इन्द्रबहादुर रुचाल, ३९ वर्षीय चित्रबहादुर गाेतामे र ३६ वर्षीय विष्णबहादुर रुचालमाथि साे गाउँपालिका वडा नं. ७ का ४० वर्षीय हेमबहादुर राना, ६५ वर्षीय ओमबहादुर राना र ५० वर्षीय धनबहादुर रानाले कुटपिट गरेका हुन्।
बिएल संवाददाता - स्याङ्जा
प्रचण्डले भारतले परराष्ट्रमन्त्रीलाई प्रधानमन्त्रीसरहको महत्त्व दिएकाे उल्लेख गरे। प्रचण्डकाे भनाई उदृत गर्दै एक नेताले भने, ‘प्रधानमन्त्रीको भ्रमण सुनिश्चित गर्न गएकाे परराष्ट्रमन्त्रीलाई भारतले दिएकाे महत्त्वले एमाले असन्तुष्ट देखिएकाे छ।’
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .