
यसकारण छुट्टिए मनिषा–शाहरुख!
यो जोडीलाई जनताले धेरै माया दिएका थिए। तर मणिरत्नमको यो फिल्मपछि मनिषा कोइराला र शाहरुख खानको जोडी कुनै फिल्ममा देखिएन। एक अन्तर्वार्तामा मनिषा कोइरालालाई यस्तै प्रश्न सोध्दा अभिनेत्रीले यसबारे खुलेर बोलेकी थिइन्।

बिएल संवाददाता - काठमाडाैं