
विराटनगर किङ्सविरुद्ध बलिङ गर्दै काठमाडौं गुर्खाज
विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबार काठमान्डु गुर्खाजविरुद्ध पहिला ब्याटिङ गरिरहेकाे छ। काठमान्डु गुर्खाजका कप्तान करण केसीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर विराटनगरलाई ब्याटिङका लागि निम्ता दिएकाथिए। काठमान्डुले प्लेअफमा पुग्ने सम्भावनालाई जिवितै राख्न यस खेल जित्नैपर्छ। काठमान्डु ६ खेलमा ६ अंकसहित पाँचौं स्थानमा छ । एनपीएलको शीर्ष चार टोली प्लेअफमा पुग्ने प्रावधान रहेको छ।

बिएल संवाददाता - काठमाडाैँ