सोमबार, २५ अगस्ट २०२५

एमाले र कांग्रेसको सहयकार्यमा सरकार गठन अत्यावश्यक थियो: मन्त्री गुरुङ

उनले एमाले र नेपाली कांग्रेसको राजनीतिक गठबन्धनको मुख्य उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै विकासमा गतिशीलता ल्याउनु रहेको बताए। उनले देश विकासको मुख्य बाधकका रूपमा रहेको राजनीतिक अस्थिरता अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले नेता महेश बस्नेतसँग नाम जोडिएकी शाेभा पाठक पक्राउ

नेकपा एमालेका नेता महेश बस्नेतसँग नाम जोडिएकी शाेभा पाठक पक्राउ परेकी छन्। धादिङ घर भएकी पाठकलाई प्रहरीले साेमबार दिउँसाे काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कास्कीले बुझायाे रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन, तीन कसुरमा कारबाही गर्न राय

जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको छ। प्रहरीले आफ्नोतर्फबाट अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन साेमबार  जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पिएल सिंहको निधनमा काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने

काठमाडाैँ महानगरपालिकाका पूर्व मेयर प्रेमलाल (पिएल) सिंहकाे निधनप्रति नेपाली काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने भएकाे छ।  सामेबार बसेकाे पार्टीकाे केन्द्रीय कार्यसमितिकाे आकस्मिक बैठकले  सिंहकाे निधनप्रति देशभर पार्टी कार्यालयमा पार्टीकाे झण्डा आधा झुकाउने निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एम्नेस्टी इन्टरनेसनल नेपालको नयाँ नेतृत्व चयन, अध्यक्षमा बुढाथोकी

एम्नेस्टी इन्टरनेसनलको मंसिरको २९ र ३० गते नवलपरासीको गैँडाकोटमा भएको ३३औँ वार्षिक साधारणसभाले बुढाथोकीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

लुम्बिनीको शैक्षिक नतिजा सुधार्न निर्मम समीक्षा जरुरी छ: मुख्यमन्त्री आचार्य

‘लुम्बिनी प्रदेशको गत वर्षको एसइइको नतिजाले झस्काएको छ। त्यसलाई सुधार गरेर अघि जानुपर्ने छ। यसका लागि निर्मम समीक्षा गरेर जानुपर्ने छ’, उनले भने, ‘गत वर्षको नतिजाले गम्भीर र चिन्तित बनाएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

कर्णालीलाई हराएको सुदूरपश्चिमले क्वालिफायर खेल्ने

कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम रोयाल्सले शीर्ष स्थानमा पुगेको छ। जितससँगै सुदूरपश्चिमले सात खेलमा १२ अंकका साथ शिर्ष स्थानमा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललितपुरमा इन्टिलिजेन्ट ट्राफिक लाइट सञ्चालनमा

इन्टेलिजेन्स प्रणालीमा आधारित यी लाइटले जता धेरै सवारीसाधनको संख्या छ, त्यतैतिर हरियो बत्ती बाल्छन्। ललितपुर महानगरले कुपण्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा यस्ता लाइट जडान गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

नेपाली पत्रकारहरूको लागि चिनियाँ कक्षा सञ्चालन

कार्यक्रममा पत्रकार किशोर श्रेष्ठले नेपाली र चीनबीच नजिकको सम्बन्ध भएपनि भाषाका कारण समस्या हुने भएकाले भाषाबारे ज्ञान लिन आग्रह गरे। उनले भाषा र शब्द चयनमा ख्याल नगर्दा सम्बन्धमा पनि धेरै समस्या पर्ने गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वामदेवको प्रष्टीकरण- मदन भण्डारीकाे हत्याबारे जानकारी गराउन फाेन गर्दा ओलीले बदनाम गर्ने खाेज्नुभयाे

‘तपाईंको स्वर र तपाइकै शैलीमा राष्ट्र नेता मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो। हेरेपछि म छांगाबाट खसेजस्तो भएँ ! त्यसपछि मैले आफ्नो पहिलो कर्तव्य तपाईंबाटै जानकारी लिने हो भन्ने ठानेँ। त्यसपछि मैले मेरोमा भएको तपाईंको फोनमा कल गरेँ, तर फोन लागेन। त्यसपछि मैले क। राजेशलाई वहाँकै फोनमा लिंक पठाइदिएँ र तुरुन्तै कल गरेँ। वहाँले कल रिसिभ गर्नु भयो र सदा झैँ ‘नमस्कार कमरेड’ भन्नुभयो’, उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बढ्याे सुनको मूल्य, चाँदी स्थिर

आइतबार तोलामा एक लाख ५० हजार ८ सय रुपैयाँ कारोवार भएको छापावाल सुन आज १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रारम्भिक चरणको अन्तिम खेलमा सोमबार कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १०२ रनको लक्ष्य दिएको छ। टस हारी पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर १०१ रन बनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाङमा बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु, १२ जना घाइते

दाङमा बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही–काेहलपुर सडकखण्डमा कपिलवस्तुबाट बर्दिया जादैँ गरेको लु १ ज ४२९८ नम्बरको मिनी बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन

काठमाडौं महानगरपालिकाका पूर्वमेयर प्रेमलाल (पीएल) सिंहको निधन भएको छ। पूर्वजनसंख्यामन्त्री तथा २०४९ सालमा नेपाली कांग्रेसबाट काठमाडौं नगरपालिकाको मेयर बनेका सिंहको आज बिहान चाक्सीबारीस्थित निवासमा निधन भएको पारिवारि स्रोतले जनाएको छ। लामो समयदेखि अस्वस्थ रहेका सिंहको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदूरपश्चिमले कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै

पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ। टियु क्रिकेट मैदानमा भएको टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बलिङ रोजेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पुस १ लाई आज देशभर कालो दिवसका रुपमा मनाइँदै

प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ। विसं २०१७ साल पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलमा आज सुदूरपश्चिम र कर्णाली भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै छन्। दुई टीम बीचको खेल त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेबाट शुरू हुने छ।  आजको खेलको नतिजासँगै प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ। सुदूरपश्चिम, जनकपुर बोल्ट्स र चितवन राईनोज प्लेअफमा पुगिसकेका छन्। कर्णाली र काठमाडौं गुर्खाज प्लेअफ होडमा छन्। कर्णाली सुदूरपश्चिमविरुद्ध ठूलो अन्तरको हार टारेमा चौथो हुँदै प्लेअफमा पुग्नेछ। कर्णालीको लागि शीर्ष दुईमा पुग्ने सम्भावना पनि छ। त्यसका लागि सुदूरपश्चिमलाई आफू अनुकुल नतिजामा हराउनुपर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ। आइतबार राती १२ बजेदेखि लागू हुने गरी २ रुपैयाँ बढाएर पोट्रोलको मूल्य  १५९ रूपैयाँ ५० पैसा कायम गरिएको छ। डिजेल र मट्टितेलमा भने २ रूपैयाँ मूल्य घटाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

३ महिना गाउँ-गाउँ पस्दै एमाले

नेकपा एमाले आउने माघदेखि ३ महिना गाउँ-गाउँ पस्ने भएको छ। राष्ट्रिय शक्ति निर्माणका  लागि माघदेखि एमाले वडा केन्द्रीत अभियान लिएर गाउँ-गाउँ पस्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्कुटर दुर्घटनामा बाबु–छोरीको मृत्यु

बर्दियामा स्कुटर दुर्घटनामा परी बाबुछोरीको मृत्यु भएको छ भने आमा छोरा घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मृत्यु हुनेमा गुलारिया नगरपालिका– ६मा बस्ने रामकुमार साह र उनकी ६ बर्षीया छोरी बिद्या रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ