सोमबार, २५ अगस्ट २०२५

विदेशी मुद्राको विनिमय दर: डलर र रियाल बढ्यो

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ५३ पैसा तोकिएको छ। त्यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ आठ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ १४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८० पैसा निर्धारण भएकोे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल टेलिभिजन र रेडियो नेपालको जिम्मेवारी फेरि विष्टलाई

नेपाल टेलिभिजन र रेडियो नेपालको जिम्मेवारी फेरि डा. महेन्द्र विष्टलाई दिइएको छ। नेपाल टेलिभिजन र रेडियो नेपाललाई एउटै संस्थामार्फत सञ्चालन गर्न केही महिना पहिले सार्वजनिक सेवा प्रसारण संस्था बनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दाङमा फेरि सवारी दुर्घटना, एक जनाको मृत्यु

दाङमा फेरि सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार बेलुका साढे ६ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका २ लालमटियामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

नेपाल र चीनबीच राँगाको मासु निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर

नेपाल सरकार र चिनिया प्रतिनिधिबीच राँगाको मासु निर्यात गर्ने सम्बन्धी प्रोटोकल सम्झौतामा हस्ताक्षर भएको छ। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यस्ताे छ दुई दिने मन्त्रिपरिषद् बैठकका निर्णय

दुई दिन बसेकाे मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजिनक भएको छ। मंसिर २७ र २८ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णहरु सोमबार सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुङले एकमुष्ठमा सार्वजनिक गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

अर्थ मन्त्रालय सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट नेपाल सरकारलाई प्राप्त हुने ८५ मिलियन अमेरिकी डलर (करिब रू.११ अर्ब ५५ करोड ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धितोपत्र बोर्डकाे अध्यक्ष नियुक्ति प्रक्रियामा घोटाला भएको भन्दै अख्तियारमा उजुरी

राजन शर्मा बुढाथोकीले सोमबार धितोपत्र बोर्डमा नियुक्ति प्रक्रियामा घोटाला भएको कुरा प्रधानमन्त्रीले समेत आरोप लगाएको भन्दै अख्तियारले यस विषयको मुद्दा फैसला गरोस् भनेर निवेदन दर्ता गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महाशिवरात्रिमा ‘फेरि रेशम फिलिली’ प्रदर्शन

आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा मुख्य अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सुपुष्पा भट्ट प्रस्तुत छन्। विनय ९ वर्षअघि प्रदर्शन भएको सिनेमा ‘रेशम फिलिली’कै लुक्स र गेटअपमा देखिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन्। एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेलाई मीनबहादुर गुरुङबाट जग्गा दान लिने बाटाे खुल्याे

नेकपा एमालेलाई भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट जग्गा दान लिने बाटाे खुलेकाे छ। सर्वोच्च अदालतले जग्गा दान लिने निर्णयविरुद्धकाे रिट खारेज गरिदिएपछि एमालेलाई गुरुङबाट जग्गा दान लिने बाटाे खुलेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बेचन झालाई थुनामै राख्न उच्च अदालतकाे आदेश

उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य अभियुक्त भनिएका बेचन झालाई थुनामै राख्न आदेश दिएकाे छ। साेमबार न्यायाधीशद्वय अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झालाई थुनामै राख्न आदेश दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रजातन्त्रको लागि पीएल सिंहले ठूलो योगदान गर्नुभएको छ: मन्त्री सिंह

उनले भने, ‘प्रजातन्त्रको लागि उहाँले ठूलो योगदान गर्नुभएको छ। उहाँलाई हामीले चिनेको पनि त्यसरी नै हो। उहाँले आफ्नो जीवन नै प्रजातन्त्रको लागि समर्पित गर्नुभयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले र कांग्रेसको सहयकार्यमा सरकार गठन अत्यावश्यक थियो: मन्त्री गुरुङ

उनले एमाले र नेपाली कांग्रेसको राजनीतिक गठबन्धनको मुख्य उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै विकासमा गतिशीलता ल्याउनु रहेको बताए। उनले देश विकासको मुख्य बाधकका रूपमा रहेको राजनीतिक अस्थिरता अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले नेता महेश बस्नेतसँग नाम जोडिएकी शाेभा पाठक पक्राउ

नेकपा एमालेका नेता महेश बस्नेतसँग नाम जोडिएकी शाेभा पाठक पक्राउ परेकी छन्। धादिङ घर भएकी पाठकलाई प्रहरीले साेमबार दिउँसाे काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कास्कीले बुझायाे रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन, तीन कसुरमा कारबाही गर्न राय

जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको छ। प्रहरीले आफ्नोतर्फबाट अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन साेमबार  जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पिएल सिंहको निधनमा काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने

काठमाडाैँ महानगरपालिकाका पूर्व मेयर प्रेमलाल (पिएल) सिंहकाे निधनप्रति नेपाली काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने भएकाे छ।  सामेबार बसेकाे पार्टीकाे केन्द्रीय कार्यसमितिकाे आकस्मिक बैठकले  सिंहकाे निधनप्रति देशभर पार्टी कार्यालयमा पार्टीकाे झण्डा आधा झुकाउने निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एम्नेस्टी इन्टरनेसनल नेपालको नयाँ नेतृत्व चयन, अध्यक्षमा बुढाथोकी

एम्नेस्टी इन्टरनेसनलको मंसिरको २९ र ३० गते नवलपरासीको गैँडाकोटमा भएको ३३औँ वार्षिक साधारणसभाले बुढाथोकीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

लुम्बिनीको शैक्षिक नतिजा सुधार्न निर्मम समीक्षा जरुरी छ: मुख्यमन्त्री आचार्य

‘लुम्बिनी प्रदेशको गत वर्षको एसइइको नतिजाले झस्काएको छ। त्यसलाई सुधार गरेर अघि जानुपर्ने छ। यसका लागि निर्मम समीक्षा गरेर जानुपर्ने छ’, उनले भने, ‘गत वर्षको नतिजाले गम्भीर र चिन्तित बनाएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

कर्णालीलाई हराएको सुदूरपश्चिमले क्वालिफायर खेल्ने

कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम रोयाल्सले शीर्ष स्थानमा पुगेको छ। जितससँगै सुदूरपश्चिमले सात खेलमा १२ अंकका साथ शिर्ष स्थानमा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललितपुरमा इन्टिलिजेन्ट ट्राफिक लाइट सञ्चालनमा

इन्टेलिजेन्स प्रणालीमा आधारित यी लाइटले जता धेरै सवारीसाधनको संख्या छ, त्यतैतिर हरियो बत्ती बाल्छन्। ललितपुर महानगरले कुपण्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा यस्ता लाइट जडान गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर