बिएल संवाददाता
विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबार काठमान्डु गुर्खाजविरुद्ध पहिला ब्याटिङ गरिरहेकाे छ।
काठमान्डु गुर्खाजका कप्तान करण केसीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर विराटनगरलाई ब्याटिङका लागि निम्ता दिएकाथिए।
काठमान्डुले प्लेअफमा पुग्ने सम्भावनालाई जिवितै राख्न यस खेल जित्नैपर्छ। काठमान्डु ६ खेलमा ६ अंकसहित पाँचौं स्थानमा छ । एनपीएलको शीर्ष चार टोली प्लेअफमा पुग्ने प्रावधान रहेको छ।
काठमान्डुले प्लेअफमा पुग्न विराटनगरलाई ठुलो अन्तरमा पराजित गर्नुका साथै कर्णाली याक्स सोमबार हुने खेलमा सुदुरपश्चिम रोयल्ससँग पराजित हुनु पर्नेछ।
६ खेलमा ४ अंकमात्र रहेको विराटनगर यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया