मङ्गलबार, २६ अगस्ट २०२५

राष्ट्रिय एकता हाम्रो मूल मन्त्र हाे: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायलाई माथि पुर्याउन संविधानको मौलिक हकहरुको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तस्बिरमा भक्तपरु महोत्सव

भक्तपुर नगरपालिकासँगको समन्वय र भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा हुन लागेको भक्तपुर महोत्सव २०८१ आजबाट सुरु भएको छ। भक्तपुरको महेश्वरी खेल मैदानमा आजदेखि सुरु भएको महोत्सव पौष २ गतेसम्म चल्ने छ। आयोजकका अनुसार महोत्सवअन्तर्गत मुख्य ३२ ठाउँमा प्रदर्शनी हुने र महेश्वरी खेल मैदानमा व्यापार मेला हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरीकाे फन्दामा अल्लु अर्जुन

एक्सन, क्राइम र ड्रामाले भरिपूर्ण फिल्मले भारतीय बक्स अफिसमा एक सातामा ६४७ करोड ३१ लाख भारू कमाएको भारतीय सञ्चारमाध्यमले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जग्गा तथा आवासको विषयलाई व्यवसायको अर्थमा मात्र नबुझौँ: अर्थमन्त्री

उनले भने, ‘जग्गा तथा आवासको विषयलाई निरपेक्ष रुपमा व्यवसायको मात्र अर्थमा बुझ्नु हुँदैन। यो राष्ट्र निर्माणको एउटा महाअभियानको महत्वपूर्ण अङ्ग हो। महत्वपूर्ण कडि हो भन्ने  राख्दछु। त्यसैले मुनाफाको लागि व्यवसायको रुपमा मात्र नभएर देश निर्माणको अभियानमा योगदान गर्ने व्यवसायीको रुपमा म सम्मान गर्न चाहन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले तोकेको न्यूनतम पारिश्रमिक निजी अस्पतालमा पनि लागु गर्न मन्त्रालयको पत्र

मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै देशैभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा सरकारीसरह न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नका लागि सरकारी प्रतिष्ठान तथा अस्पताल, निजी मेडिकल कलेज, सामुदायिक तथा निजी अस्पतालका नाममा पत्राचार गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको चिकित्सा शिक्षालाई विदेशमा मान्यता प्रदान गर्न स्वास्थ्यमन्त्रीले थाले पहल

नेपालमा स्नातकोत्तर गरे भारत तथा अन्य राष्ट्रहरुमा सोसरहको मान्यता नपाउँदा नेपालका चिकित्सा विद्यार्थीलाई समस्या भरहेको छ। यस्तो समस्या अन्त्य गर्न तथा पूर्ण शुल्कमा विदेशी विद्यार्थी नेपालमा अध्ययन गर्न आउने वातावरण बनाउन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको कदमको फलस्वरुप मन्त्रालयले पहल थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेलले नियुक्त गरे ५ देशका राजदूत

जसमा प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा. शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल र चीनबीचकाे सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रुपमा रहेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगी प्रकरणमा लेखा समिति सभापतिकी श्रीमतीसहित २६ जनाविरुद्ध मुद्दा

उनीसहित सहकारीका अध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद रौनियार, उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ,  कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंह, सञ्चालक समिति सदस्य जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुर, लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव तथा सदस्यहरु सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासलगायत २६ जनालाई प्रतिवादी बनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

१२ सय रुपैयाँले घट्याे सुनकाे मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बिहीबार १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज १२ सय रुपैयाँले घटेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै

नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न वेष्टइन्डिजका पूर्वकप्तान समेत रहेका ब्रायन नेपाल आउन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आजको फलफूल तथा तरकारीको मूल्य

यसैगरी, कन्य च्याउ १८०, कुरीलो १ हजार, भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ६० रुपैयाँ, भिण्डी ८० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, बरेला १३० रुपैयाँ, तितो करेला ८० रुपैयाँ कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कर्णाली याक्सले दियो लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ।  कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय २९ रन बनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएल हेर्न नेपाल आइपुगे क्रिकेटर ब्रायन लारा

वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा आज नेपाल आएका छन्। शुक्रबार नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न वेष्टइण्डिजका पूर्वकप्तान समेत रहेका ब्रायन नेपाल आएका हुन्।  उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए। विश्वविख्यात वेस्ट इन्डियन खेलाडी पहिलोपटक नेपाल आएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रहरीका ४ प्रदेश प्रमुख फेरिए, को कहाँ पुगे?

गृहमन्त्री स्तरीय निर्णयबाट बिहीबार मध्यरात १० जना डिआइजीको सरुवा गरिएको हो। गृहमन्त्रालयले प्रहरीका ४ वटा प्रदेशका प्रमुखको फेरबदल गरेको छ। जसअनुसार कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रहरी प्रमुख फेरिएका छन्। कोसी प्रदेशका प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई सीआईबी सरुवा गरिएको छ। विशेष ब्युरोमा कार्यरत राजन अधिकारीले कोसी प्रदेश प्रहरी प्रमुखमा पठाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पत्रकार महासंघको निर्वाचन आज हुँदै

नेपाल पत्रकार महासंघको निर्वाचन आज  हुँदैछ।  शुक्रबार हुने निर्वाचनमा आगामी तीन वर्षको नेतृत्वका लागी निर्मला शर्मा, रमेश विष्ट र देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीको रूपमा छन्। प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट शर्माले उम्मेदवारी दिएकी हुन भने विष्ट प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत समूहबाट उम्मेदवारी दिएका छन्। त्यस्तै  देवीप्रसाद सापकोटास्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धामा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

टस जितेर पहिले बलिङ गर्दै लुम्बिनी लायन्स

नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले सुरुवातमा बलिङ गर्ने भएको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरिसकेको हो। राोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले अन्तिम खेलमा सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीसँग प्रतिस्पर्धा गर्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै

वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै छन्। नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न वेष्टइन्डिजका पूर्वकप्तान समेत रहेका ब्रायन नेपाल आउन लागेका हुन्। विश्वविख्यात वेस्ट इन्डियन खेलाडी पहिलोपटक नेपाल आउन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ