उपनिर्वाचनमा ६२ प्रतिशत मतदान
४१ पदका लागि आइतबार भएकाे निर्वाचनमा ६२ प्रतिशत मतदान भएकाे निर्वाचन आयाेगले जनाएकाे छ। आयाेगका अनुसार उपनिर्वाचन भएकाे स्थानीय तह तथा वडामा २ लाख २६ हजार ७ सय ९९ मतदाता रहेकाेमा ६२ प्रतिशत मत खसेकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ