आइतबार, ०९ अगस्ट २०२६

नयाँ बानेश्वरमा प्रदर्शन, डीएसपी घाइते

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडाैं
News Image
• • •

काठमाडौँको नयाँ बानेश्वरमा झडपमा डीएसपी गंगा पौडेल घाइते भएका छन्।

‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले आयोजना गरेको प्रदर्शनमा झडप हुँदा प्रहरी वृत्त सिंहदरबारका डीएसपी पौडेल घाइते भएका हुन्। 

डीएसपी पौडेलको टाउकोमा चोट लागेको छ। अहिले उनकाे सिभिल अस्पतालमा उपचार भइरहेकाे छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!