एनपिएलः आज कर्णाली र काठमाडु भिड्दै, विराटनगरले लुम्बिनीकाे सामना गर्दै
नेपाल प्रिमियर लिग(एनपिएल) मा आज बुधबार कर्णाली याक्स र काठमान्डु गुर्खाज तथा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कर्णाली याक्स र काठमान्डु गुर्खाजबीचको खेल बिहान ९ बजे सुरु हुनेछ। यी दुवै टीम यसअघि हार बेहोरका टीम हुन्। आज दुवैले जित निकाल्ने दाउमा छन्।
बिएल संवाददाता - काठमाडाैँ