झापाको दमकमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ८ जना पक्राउ
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोध गर्दै मुकुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आइतबार र सोमबार पूर्वका नौ जिल्लामा यातायात बन्दको आह्वान गरेको छ।
बिएल संवाददाता - झापा