बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्कीले श्रम तथा रोजगारमन्त्री बनाउँन लागेका खगेन्द्र सुनार दुईवटा मुद्धाका फरा अभियुक्त रहेको खुलेको छ।
प्रहरी प्रधान कार्यालयको चारित्रिक प्रमाणपत्र जारी गर्ने चालचलन शाखाका अनुसार सुनार दुईवटा मुद्धामा फरार अभियुक्त देखिएका हुन्।
प्रहरी स्रोतका अनुसार उनीविरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी भएको देखिन्छ। तर उक्त मुद्धा फर्छ्यौट भइसकेको छैन।
यस्तै सुनारविरुद्ध २१ असार ०८१ मा सुर्खेत जिल्ला अदालतले पनि पक्राउ पूर्जी जारी गरेको भेटिएको छ। अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात मुद्धामा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको देखिन्छ। तर, उक्त मुद्धामा पनि उनी पक्राउ नपरेको र सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया